५८० बर्ष पछि लाग्दै छ यस्तो चन्द्र ग्रहण कति समय सम्म रहन्छ हेर्नुहोस

Spread the love

सर्मिला बोगटी (काठमाडौं)

आज २०७८ मंसिर ३ गते शुक्रबार अर्थात नोभेम्बर १९। आज ५८० बर्ष यताको सबै भन्दा लामो चन्द्र ग्रहण लाग्दैछ। आजको यो चन्द्र ग्रहण ३ घन्टा २८ मिनेट २४ सेकेन्ड लामो रहनेछ। दिउसो करिब १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने छ। यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९६ प्रतिशत भाग ढाकिने जनाइएकोछ। यो ग्रहण पृथ्वीको विभिन्न भागबाट देखिनेछ।एसिया उत्तरी युरोप अमेरिका अस्ट्रेलिया तेस्तै गरि प्रसान्त महासागरबाट प्रत्येक्ष देख्न सकिनेछ। यस अघि करिब ५८० बर्ष अघि अर्थात सन १४४० फेब्रुअरी १८ मा यस्तै लामो चन्द्र ग्रहण लागेको थियो भनिदै आएको छ भने अब आजको चन्द्र ग्रहण पछि करिब ५५० बर्ष पछि अर्थात सन २६६९ फेब्रुअरी ८ मा यस्तै चन्द्र ग्रहण लाग्ने अनुमान गरिएको छ।

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*