गुल्मीका बिपिन परियार आर्थिक अभावमा उपचारबाट बन्चित (भिडियो सहित)

Spread the love
  • प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ कि कमला दमाईका छोरा बिपिन दमाई आर्थिक अभावका कारण उपचारबाट बन्चित हुनु परेको छ । बिपिन १२ बर्षका छन । आफ्नो छोरालाई बचाउन कमला दमाई गाउँ गाउँमा सहयोग अपिल गर्दै हिड्नुभयको छ । सार्थक मझेरी टि.भिलाई बताउदै घरमा खाने कुरा केही नभयको र चाड बाड पनि आर्थिक अभावकै कारण कहिले नमनाएको बताउनुभएको छ ।

कमला दमाइले वडा नम्बर ७ , वडा कार्यलयले दियको सहयोग उठाउन पाउने सम्बन्धि अनुमती पत्र लिएर हिड्नुभएको छ । अनुमति पत्रमा लेखिएको छ । बिषय :- आबस्यक सहयोग सम्बन्धमा प्रस्तुत बिषयमा यश कार्यलयमा निबेदन प्राप्त अनुसार गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ निवासी बुद्दी बहादुर दमाई तथा कमला दमाईको छोरा श्री बिपिन दमाइ केही समय अगाडि देखि बिरामी भइ उपचारको क्रममा रहेको र आर्थिक अबस्था निकै कम्जोर भएका कारण स्वास्थ्य उपचार गर्न समेत नसकेको हुनाले निज बिपिन दमाईलाई औषधि उपचारको लागि आबास्यक सहयोग गरिदिनुहुन यश वडा कार्यलयबाट सिफारिस साथ अनुरोध छ । यो सिफारिस वडा नम्बर ७ का वडाअध्यक्ष टोप बहादुर बस्नेतले गर्नुभएको हो ।

Sarthak Majheri Tv

कमला परियारको घरमा हाल ३ जना हुनुहुन्छ १ छोरा र १ छोरी साथमा आफू , श्रीमान रोजगारिको लागि भारत जानू भएको तर घरमा हेरचाह नगरेको कमला परियारले सार्थक मझेरी टिभी लाई बताउनुभयको छ १२ बर्षिय बिपिनको लिङ्गमा एउटा सानो डल्लो देखियको र अप्रेसन गर्नु पर्ने साथै नियमित औषधि सेवन गर्नु पर्ने भयकाले आर्थिक सहयोग गरिदिनुहुन अपिल गर्नुभयको हो । सहयोगका लागि ९८४६५४४५९० मा सम्पर्क गरि आबस्यक सहयोग गर्न सक्नुहुनेछ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*