गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा काङ्ग्रेस सभापतिमा दुर्गा बहादुर खत्री

Spread the love

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत को वडा अधिबेसन गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा पनि सम्पन्न भयको छ । कार्यक्रमको सभापतित्व तत्कालीन वडा सभापति टोपबहादुर बस्नेतले गर्नु भयको थियो भने सन्चालन तत्कालीन सचिब सालिकराम ट्न्डन को सन्चालन मा अधिबेसन सम्पन्न भएको थियो ।
अधिबेसन ले दुर्गा बहादुर खत्री को सभापतित्व मा 18 सद्ससिय समिती सर्ब सम्मत रुपमा चयन गरेको छ जस्मा उपसभापतिमा खिम बहादुर थापा , नर बहादुर खत्री ,सचिब हिमाल ज्ञावलि र बिष्णु खत्री , सहसचिव दुर्गा प्रसाद चुदाली , भेष राज उपाध्यय सद्स्या हरु मा लोकेन्द्र घर्ती छेत्री ,सुनिल ट्न्डन लगायत अन्य सदस्य हरु सम्मीलित समिती गठन भयको छ ।

कार्यक्रममा बोल्दै नवनिर्बाचित दुर्गा बहादुर खत्रीले आगामी दिनमा पाटिलाइ ससक्त भयर अगाडि बढाउने र नेपाली काङ्ग्रेस नागरिकको पक्षमा रहेको समेत बताउनुभयको छ । क्रियासिल सदस्य को तर्फ देखि बोल्दै बिकास ट्न्डन ले नेतृत्व ले इस्पस्ट्ता ,पारदर्शिता र कुनै आग्रह पुर्बाआग्र नराखी पाटी बिधि बिधान र पद्दती सहित इस्पस्ट भिजन का साथ पाटी लाई आगि बढाउनु पर्ने म जोड दिएका थिए ।

तत्कालीन पाटीसभापति टोप ब. बस्नेत , प्रदेस सभापती हरि प्रसाद अर्याल , प्रदेस सभा १ ख का उम्मेदवार धनेन्द्र कार्की लगायत ले सुभकामना दिनु भएको थियो ।

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*