गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा काङ्ग्रेस सभापतिमा दुर्गा बहादुर खत्री

Spread the love

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत को वडा अधिबेसन गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा पनि सम्पन्न भयको छ । कार्यक्रमको सभापतित्व तत्कालीन वडा सभापति टोपबहादुर बस्नेतले गर्नु भयको थियो भने सन्चालन तत्कालीन सचिब सालिकराम ट्न्डन को सन्चालन मा अधिबेसन सम्पन्न भएको थियो ।
अधिबेसन ले दुर्गा बहादुर खत्री को सभापतित्व मा 18 सद्ससिय समिती सर्ब सम्मत रुपमा चयन गरेको छ जस्मा उपसभापतिमा खिम बहादुर थापा , नर बहादुर खत्री ,सचिब हिमाल ज्ञावलि र बिष्णु खत्री , सहसचिव दुर्गा प्रसाद चुदाली , भेष राज उपाध्यय सद्स्या हरु मा लोकेन्द्र घर्ती छेत्री ,सुनिल ट्न्डन लगायत अन्य सदस्य हरु सम्मीलित समिती गठन भयको छ ।

कार्यक्रममा बोल्दै नवनिर्बाचित दुर्गा बहादुर खत्रीले आगामी दिनमा पाटिलाइ ससक्त भयर अगाडि बढाउने र नेपाली काङ्ग्रेस नागरिकको पक्षमा रहेको समेत बताउनुभयको छ । क्रियासिल सदस्य को तर्फ देखि बोल्दै बिकास ट्न्डन ले नेतृत्व ले इस्पस्ट्ता ,पारदर्शिता र कुनै आग्रह पुर्बाआग्र नराखी पाटी बिधि बिधान र पद्दती सहित इस्पस्ट भिजन का साथ पाटी लाई आगि बढाउनु पर्ने म जोड दिएका थिए ।

तत्कालीन पाटीसभापति टोप ब. बस्नेत , प्रदेस सभापती हरि प्रसाद अर्याल , प्रदेस सभा १ ख का उम्मेदवार धनेन्द्र कार्की लगायत ले सुभकामना दिनु भएको थियो ।

Uncategorized

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

Spread the love

Spread the love राम कृष्ण कंडेल बैशाख २९ गुल्मी  नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रक सेमिनार चितवनमा सम्पन्न ।

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार  रोट्रयाक्ट    डिष्ट्रकका डि आर आर

समाचार

गुल्मीको चारपालामा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Spread the love

Spread the loveसाबित्रा पौडेल , चैत २६ गुल्मी । गुल्मीमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ

समाचार

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र

Spread the love

Spread the loveगुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष

Uncategorized

देवदहमा क्लोथ बैंक सञ्चालन – Sarthak Majheri Tv

Spread the love

Spread the loveदेवदहमा क्लोथ बैंक सञ्चालन देवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड

समाचार

रोट्रयाक्ट डिस्टिकद्वारा दुइ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा ०२ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ । आगामी रोट्रयाक्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*