पाल्पा बुटवल सडक खन्ड बन्द हुने

Spread the love

प्रकाश टन्डन (पाल्पा)

पाल्पा सडक खण्ड बन्द :
के तपाईं बुटवल पाल्पा सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान रहनुहोला ! पाल्पा जिल्लाको दोभान प्रहरी चौकी क्षेत्रमा सडक विस्तार कार्यको लागि १५ दिन सो सडक खण्ड बन्द हुने बताईएको छ |
दिनको समयमा यात्रुलाई असुविधा नहोस भनेर रातको समयमा राती ९ बजे देखि बिहान ५ बजे सम्म सडकमा यात्रा नगर्न सडक डिभिजन कार्यलय पाल्पाले सुचना जारी गरेको हो । यहि कात्तिक २२ गते देखि मङ्सिर ६ गते सम्म यातायात सन्चालन नगरेर सहयोग गर्न सुचनामा आग्रह गरिएको छ |
https://youtu.be/WIUn-4yMI4w

समाचार

पाल्पाको रामपुरमा पनि क्लोथ बैंक राजेश हमालद्वारा सुभारम्भ ।

Spread the love

Spread the loveपाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ

समाचार

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को  १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न

Spread the love

Spread the love बुटवल रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको  १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न भएको छ । रोट्रयाक्ट  डिष्ट्रिक  ३२९२

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को  १७ औ डिष्ट्रक लिडरसिप ट्रेनिङ्ग सेमिनार (DLTS) एवं अवार्ड सेरेमोनि काठमाडौंमा  सम्पन्न

Spread the love

Spread the love। रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ DLTS एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न गरेको छ ।  रोट्रयाक्ट

समाचार

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्त्सब , अवार्ड सेरेमोनि तथा पदस्थापन समारोह सम्पन्न

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्त्सब , अवार्ड सेरेमोनि तथा पदस्थापन समारोह सम्पन्न भएको छ

Uncategorized

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

Spread the love

Spread the love राम कृष्ण कंडेल बैशाख २९ गुल्मी  नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रक सेमिनार चितवनमा सम्पन्न ।

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार  रोट्रयाक्ट    डिष्ट्रकका डि आर आर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*