समृद्ध चारपाला युवा अभियानद्वारा गुल्मीका मृगौला पिडितलाई नगद सहयोग

Spread the love

प्रकाश टन्डन (गुल्मी)
समृद्ध चारपाला युवा अभियानले मृगौला पिडित नेत्र बहादुर मिदुनलाइ नगद रु दस हजार (१०,०००) सहयोग गरेको छ । गुल्मी दरबार गाउपालिका ५, अमर अर्बाथोक निवासी नेत्र बहादुर मिदुनका दुबै मृगौला फेल भयपछी मिदुन अहिले पाल्पाको मिसन हस्पिटलमा उपचार गराइरहनुभयको छ , बिगत ३ महिना यता रोगले निकै च्याप्दै गयको छ , सुरुमा गौतम बुद्द मुटु अस्पताल बुटवलमा लगियो , त्यहाँ दुबै मृगौलाले काम गर्न छोडिसक्यो प्रत्यारोपण गर्नु पर्छ भनेर डक्टरले भन्नू भयो , हाम्रो आर्थिक अबस्था निकै कम्जोर छ , प्रत्यारोपण त अलग नै हो डायलोसिस गर्न पनि हामिलाइ धौ धौ भयो खर्चले धान्न सकेनौ अनि फर्केर घरमा आयौ दिन प्रतिदिन रोगले च्याप्दै गयो र अहिले पाल्पामा उपचार गराइरहेका छौ अहिले बोल्न पनि सक्नुहुदैन स्वस्थ्य अबस्था निकै गम्भीर छ आर्थिक अबस्था निकै कम्जोर छ ,घरमा उहाले नै हो कमाउने अहिले यस्तो अबस्था भयो आयस्रोत केही छैन नेत्र बहादुर मिदुनकी श्रीमतीले रुदै हामिलाइ भन्नू भयो ।

Netra bahadur Nidun

यश बारे बास्तबिकता बुझ्न समृद्ध चारपाला युवा अभियानको टिम हिमाल ज्ञावलि , दिलिप कन्डेल र सार्थक मझेरी टिभिको टिम, वडा नम्बर ५ का वडा सदस्य बाबुराम पन्त र स्वस्थ्य क्षेत्रमा लामो समय अनुभव बटुल्नु भयका रामकृष्ण कन्डेल लगायतको टिम घरमै पुगेको थियो , घरमा एक सानी ८ कक्षामा पढने छोरी र दुई साना छोरा छन , साझ बिहान छाक टार्न पनि धौ धौ रहेछ , घरको दयनिय अबस्था र उपचारमा केहि राहत होस भनेर समृद्ध चारपाला युवा अभियानले नगद सहयोग गरेको हो निदुनलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारलाइ आगामी दिनमा अभियानको तर्फबाट विभिन्न संस्थाहरु सङ्ग समन्वय गरि सहयोग गर्ने अभियानका कोषाध्यक्ष हिमाल ज्ञावलिले बताउनुभयको छ । साझ बिहान छाक टार्न धौ धौ भयका , आर्थिक समस्याबाट उपचार नपायकाहरु लगायत बिभिन्न समस्यामा परेकाहरुलाइ समृद्ध चारपाला युवा अभियानले सहयोग गर्दै आइरहेको छ

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*