सबैको लघुबित्त बित्तिय संस्था द्वारा बाख्रापालन तालिम सम्पन्न

Spread the love

प्रकाश टन्डन (गुल्मी)

सबैको लघुबित्त बित्तिय संस्था लिमिटेडले बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । यहि चैत्र २१ गते देखि २३ गते सम्म सन्चालन गरेको कार्यक्रममा महिला तथा पुरुष लाई उद्यमशील कसरी बनाउने भन्ने बिषयमा केन्द्रीत गरिएको हो । कार्यक्रम सबैको लघुबित्त बित्तिय संस्थाका महा प्रबन्धक पवन कुमार श्रेष्ठको अध्यक्षतामा सन्चालन भएको हो , कार्यक्रममा बोल्दै श्रेष्ठले हामिले हाम्रा सदस्यलाई बाख्रापालन लाई कसरी व्यावसायिकरण गर्न सकिन्छ तेसै गरि पोषण युक्त दाना कासरी बनाउन सकिन्छ भनेर तालिम दिएका छौ , बिशेष गरि महिला लाइ आत्मनिर्भर बन्न बाख्रापालन तालिम लाभदायी भएको श्रेष्ठले बताउनुभएको छ । प्रमुख अतिथि वडा नम्बर ५ का प्रशिक्षक हरि कंडेलले संस्थाले बाख्रापालान कार्यक्रम व्यावसायिकरण गर्न ससंस्थाले दिएको थालिम निकै प्रभावकारी हुने र व्यावसाय गर्दै गर्दा केही समस्या आएमा संस्थाले आबस्यक सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै सुपरिवेक्षक अधिकृत बिक्रम उपाध्ययले कर्जाको दुरुपयोग नगर्नुहुन सबैलाइ जान्कारी समेत गराउनुभएको थियो ।संस्थाले गुल्मी दरबार गाउपालिकामा ६७५ घर दुरिलाइ सेवा दिइरहेको छ । सदस्यहरुको व्यावसाय अगाडि बढाउनको लागि संस्थाले अहम भुमिका खेल्ने छ त्यसै गरि संस्थाले दिएको कर्जाले सदस्यहरु सन्तुष्ट रहेको र लाभ लिइरहेको बिक्रम उपाध्ययले बताउनुभएको छ । कार्यक्रममा सबैको लघुबित्त बित्तिय संस्थाका सदस्य अन्तर्गत ३५ समुहको सहभागिता थियो ।

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ , समूह नम्बर ३७ , पार्बती घिमिरे बताउनुहुन्छ हामी घरको सबै काम छोडेर तालिम लिन आएका हौ , हामिले यो तालिम बाट धेरै कुरा सिक्यौ अब हामी तालिम लिए जसरी गर्छौ भन्दै संस्थालाइ धन्यवाद दिनुभएको थियो । वडा नम्बर ७ समूह नम्बर २७ खडका टोल समूह बाट मिनाकला खडका बताउनुहुन्छ यो तालिमले हामिलाइ आत्मनिर्भर बनाउन मद्दत गरेको छ । कार्यक्रम गुल्मी दरबार गाउपालिका कार्यबाहक अध्यक्ष मिना भन्डारिले सहभागिलाइ प्रमाणपत्र बितरण गरेर सम्मान गर्दै समापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भन्डारिले महिलालाइ अग्रसर र उध्यमसिल्ता बनाउन संथाले भुमिका खेलेकोमा खुसी ब्यक्त गर्नुभयो । जीवन स्तर उकास्नको निम्ति बाख्रापालन तालिम लाभदायी हुने बताउनुभएको थियो । ३ दिने बाख्रापालन तालिममा पोषण युक्त दाना पनि बितरण गरिएको थियो । कार्यक्रम सन्चालन प्रदिप पन्थीले गर्नुभएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*