दुर्घटनापरि गम्भीर घाइते भएका गुल्मीका केसब बराल ज्यान बचाउन अस्पतालबाट सहयोगको अपिल

Spread the love

प्रकाश टन्डन (गुल्मी)

रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भंगारीका केसब बराल मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन । लु ६१ प १३६० नम्बरको मोटरसाइकलमा केसब बराल तम्घासबाट कलेज पढेर आफ्नो घर रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भंगारी तर्फ जाँदै गर्दा रे.न.पा वडा नम्बर १० पाचराते भन्ने ठाउमा दिनको २ बजे दुर्घटना परि गम्भीर घाइते भएका हुन।

दुर्घटनामा परि घाइते भएका बरालको दुई वटा खुट्टा भाचिएको, टाउकोमा घम्भिर चोट लगायत सरिरको विभिन्न ठाउमा चोट लागेको र उपचारको लागि पाल्पा प्रभास लगिएको , प्रभास बाट रिफर गरि अहिले भैरहवा मेडिकल कलेजमा अफ मेडिकल साइन्समा उपचाररत रहेको परिवारले जनाएको छ । चिकित्सकको सल्लाह अनुसार उपचार गर्न धेरै रकम लाग्ने भएको छ । उपचारको लागि दैनिक ४० हजार भन्दा माथी खर्च आउने गरेको र घरको आर्थिक अभाबले खर्च रकम जुटाउन गार्हो भएको हुदा परिवारले आफ्नो छोरा बचाउनको लागि सहयोगको अपिल गरेको छ । सहयोगी दाताहरुले निम्न ठेगानामा सम्पर्क गरि सहयोग गर्न सक्नुहुन्छ । सहयोगको लागि नाम Madhu B.k खाता न.   7007010015144 globle ime bank tamghas branch फोन न. 9867933975 तिलक बहादुर बिश्वकर्मा 9847019805

Krish Na = 9857032399

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*