गुल्मीका रिटन थापाले आफ्नै घर भित्र झुन्डिएर गरे आत्महत्या

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबर गाउपालिका वडा नम्बर ७ बौदी निवासी ३१ बर्षिय रिटन थापाले आत्म हत्या गरेका छन । थापा मिति २०७८/११/१५ गते दिनको करिब ४:३० बजे निजको घर खोली हेर्दा घरको बिच तलामा आत्महत्या गरेको प्रहरीले सार्थक मझेरी टि.भि लाई जानकारी दिएको छ । खुम बहादुर थापा का दुई छोरा मध्य रिटन थापा कान्छा छोरा हुन , उनी घरायसी काम गर्दै आमाको सेवा गरेर बसेका थिए , रिटन थापाका ३० महिनाका एक छोरा छन भने श्रीमती भारतमा हुनुहुन्छ ।

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*