गुल्मी दरबारमा एमाले बाट अध्यक्षमा कृष्ण भुषाल र उपाध्यक्षमा सुसिला पुन चयन

Spread the love

प्रकाश टन्डन (गुल्मी)

समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर अगाडि बढिरहेको ने.क.पा एमाले ले देसै भर आफ्ना उम्मेदवार चयन गरिरहेको छ । २०७९ बैसाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गुल्मी दरबार गाउपालिकामा पनि ने.क.पा एमाले ले उम्मेदवार टुङ्गो लगाएको छ ।

 

यहि बैशाख ५ गते बसेको पालिका कमिटिको बैठकले अध्यक्षमा कृष्ण भुषाल र उपाध्यक्षमा सुसिला पुन लाई पाटिले सर्बसम्मत चयन गरेको हो । कृष्ण भुषाल ९ कक्षा पढ्दा बिध्यार्थी उमेर बाटै अनेरास्ववियु पाचौ बाट राजनीति सुरु गरेका हुन भने सुसिला पुन ६२/६३ को जनआन्दोलन बाट राजनितीमा प्रबेस गरेकी हुन । भुसाल २०४६ साल देखि राजनीतिमा सक्रिय हुँदै आएका कुसल राजनीतिज्ञ हुन ।

 

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*