नाट फ्रेस हेल्थ केयरद्वारा निसुल्क स्वास्थ्य परिक्षण साथै स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालीका वडा नम्बर ५, ६, र ७ का नागरिकलाई स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ । हिजो चैत्र १९ गते सनिवार दरबार देउराली दर्सन सेवा समाज सङ्गको सहकार्य र नाट फ्रेस हेल्थ केयर ले आयोजना गरेको कार्यक्रममा नेपालकै प्राकृतिक चिकित्सा क्षेत्रमा पुरुष तर्फबाट पहिलो md गर्न सफल र र्राष्ट्रिय गोल्ड मेडालिस्ट समेत हुनुभएका डा. संग्राम पुरी को उपस्थिती रहेको थियो ।

कार्यक्रम चेत बहादुर सारु मगर , रोजि सर्मा , जिज्ञासु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो कार्यक्रममा बोल्दै डा. पुरिले नाट फ्रेस हेल्थ केयर ले नेपाललाइ स्वस्थ , चुस्त , समृद्ध ,तन्दुरुस्त बनाउने उद्स्य रहेको बताउनु भएको थियो ।रोग लाग्न नदिन र लागि सकेपछी निको पार्न के के गर्नु पर्छ तेसै गरि दैनिकि जिबनमा खान पानमा लापरबाहीकै कारण अनाहकमा ज्यान गुमाउनु पर्ने अहिलेको अबस्थामा कसरी सरल र सहज तरिकाले जीवन यापन गर्न सकिन्छ भन्ने बिषयमा जोड दिनुभएको थियो । कार्यक्रममा दिर्घ रोगी , धेरै ठाउमा उपचार गरेर पनि निको नभएका युवा देखि बृद्ध सम्मको सहभागिता रहेको थियो ।डा. पुरी ले कार्यक्रममा सहभागी हुनुभएकालाइ निसुल्का स्वास्थ्य परिक्षण गर्नुभएको थियो । यस्तै खाल्का कार्यक्रम गाउँ टोलमा आबस्यक रहेको गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ने.क.पा एमाले का वडा कमिटिका अध्यक्ष सेर बहादुर कार्कि ले बताउनुभएको थियो ।कार्यक्रम समायोजन पार्बती खत्रीले गर्नु भएको थियो भने र कार्यक्रम सन्चालन सृजना बुढाथोकीले सन्चालन गर्नुभएको थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*