मिरा ट्र्स्टले गर्यो बिपन्न बिधार्थीहरुलाइ बिद्यालय पोषाक बितरण

Spread the love

(प्रकाश टन्डन , रुपन्देही)

´मीरा काेष (ट्रष्ट)’ ले बिद्यालयका विपन्न बालवालिकालाई बिद्यालय पाेषाक वितरण गरेकाे छ । उक्त ट्रष्टले रुपन्देहीकाे तिलाेत्तमा ३ सुनाैलाेनगरमा रहेकाे हाम्राे सगरमाथा आधारभूत विद्यालयमा अध्ययन गर्ने सय जना बालवालिकालाई बिद्यालय पाेषाक वितरण गरेकाे हाे ।
त्यस बिद्यालयमा कक्षा १ देखि ४ सम्म अध्ययन गर्ने सय जना बालवालिकालाई बिद्यालय पाेषाक वितरण गरिएकाे मीरा ट्रष्टका संस्थापक हेमलाल शर्माले बताउनु भयाे ।
शुक्रबार बिद्यालयमा आयाेजित कार्यक्रममा ट्रष्टका संस्थापक शर्मा, संरक्षक मीरा शर्मा र तिलाेत्तमा नगरपालिका वडा नं. ३ कि सदस्य गीता सापकाेटाले ती बालवालिकालाई बिद्यालय पाेषाक वितरण गर्नुभएकाे हाे ।


त्यस अवसरमा वडा सदस्य सापकाेटाले विपन्न परिवारका वालवालिकालाई बिद्यालय पाेषाक वितरण गरेकामा आभार व्यक्त गर्दै त्यसले नगरपालिकाकाे वालमैत्री नगर अभियानमा समेत सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
त्यस्तै ट्रष्टका संस्थापक शर्माले विपन्न वालवालिकालाई सहयाेग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा गरिव, विपन्न, असहाय, एकल महिला तथा आवश्यक ठाउमा आवश्यकताकाे आधारमा सहयाेगमा जुट्ने समेत उहाले बताउनु भयाे । त्यस्तै उहाले उक्त बिद्यालयमा वार्षिक परीक्षामा कक्षागत रुपमा प्रथम हुनेलाई १ हजार, द्वितीय हुनेलाई ५ सय र तृतीय हुनेलाई २५० रुपैयाँ पुरस्कार प्रदान गर्ने घाेषणा गर्नुभयाे ।


बिद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले सहयाे प्रति आभार व्यक्त गर्दै आफ्नाे बिद्यालयका बालबालिकालाई बिद्यालय पाेषाक उपलब्ध गराउनुकाे साथै पुरस्कार समेत घाेषणा हुनुले वालबालिकाकाे पठनपाठनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रम ट्रष्टका महासचिव रामचन्द्र पाैडेलकाे सञ्चालनमा भएकाे थियाे ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*