रोजगारिमा गयको २२ दिनमै श्रीमानको मृत्यु , आर्थिक अभाव भयपछी , यति धेरै सहयोग आयो

Spread the love

दैबको लिला अपरम्पार छ , जस्को कम्जोर अबस्था छ दैबले पनि उसैलाइ हेप्दो रैछ , यस्तै बज्रपात परेको छ गुल्मीको एक परिवारलाइ , गुल्मी दरबार गाउपालिका ७ लाम्डाडाका कर्ण बहादुर थापाको गत साउन १५ गते भारतमा असमायिक निधन भयको थियो, रोजगारीको लागि भारत गयका कर्ण बहादुर घर बाट गयको २२ दिन मात्रै भयको थियो भने उनी आफ्नो रुमबाट डिउटी जाने तयारिमा थिय तर अकास्मात चक्कर आयर ढलेका कर्ण बहादुर कहिले नउठने गरि यो धर्ती बाट अस्ताय।

कर्ण बहादुरका दुई छोरा र एक श्रीमती छन घरमा केहि आयस्रोत नभय पछि विभिन्न सामाजिक अभियान्ता लगायत देस बिदेश बाट सहयोग गर्नुभयको थियो जस मध्य ,राम ब.टन्डन र इन्द्रकला टन्डन ३०,००० श्रीमान सिंह टन्डन ११०५, नवीन टन्डन १०००, अनिल टन्डन हाल कोरिया ५०००, तारा टन्डन ३०००, बिष्णु टन्डन हाल अमेरिका ३०,०००, भोजेन्द्र बस्नेत २१००, भिम बहादुर टन्डन ५००, ज्ञान ब. टन्डन १५०० लगायत विभिन्न ब्याक्तित्वहरुले सहयोग गर्नुभयको थियो, कर्ण बहादुरका दुई छोराको भबिषय र परिवारलाइ आगामी दिनमा विभिन्न सामाजिक अभियान्ताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयको छ सहयोग गर्ने सम्पुर्ण सहयोगी मनलाइ धेरै धन्यवाद सार्थक मझेरी टिभी को तर्फबाट।

 

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*