गुल्मी दरबार वडा नम्बर ७ एमाले को तर्फबाट वडा अध्यक्षमा सेर बहादुर कार्की चयन

Spread the love

प्रकाश टन्डन (गुल्मी)

स्थानिय तहको निर्वाचन नजिकिए संगै बिभिन्न राजनैतिदलहरुले उमेद्धार चयन सुरु गरेका छन । जितको सुनिश्चित भएका वडाहरुमा भने रस्साकस्सी देखिएको छ । गुल्मी जिल्लाका बिभन्न पालिकामा नेकपा एमालेले वडा अध्यक्ष र सदस्यहरुको उमेद्धार चयन सुरु गरेको छ । ने. क. पा एमाले गुल्मी दरबार गाउपालीका वडा नम्बर ७ ले पनि आफ्नो उम्मेदवार चयन गरेको छ । हिजो चैत्र १९ गतेको बसेको एमालेको बैठकले उमेदवार चयन गरेको हो । वडाअध्यक्ष पदका लागि सेर बहादुर कार्की सदस्यहरुमा पुर्ण बहादुर खत्री ,लेख बहादुर टन्डन , अरुणा कार्की , राधिका सुनार , पाटिले सर्बसम्मत चयन गरिएको छ । वडा अध्यक्षका दाबेदार सेर बहादुर कार्की भारतको बनारास बाट २०३४ सालमा राजनितिक शास्त्र अध्यान गरि राजनीति सुरु गरेका हुन ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*