गण्डकी डिजिटल फोटो स्टुडियो २० औ बर्ष पार, बिध्यार्थीलाई सैक्षीक सामाग्री बितरण

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको गन्डकी डिजिटल फोटो स्टुडियो ले २० औ बर्ष पार गरेको छ । उक्त अबसरमा फोटो स्टुडियोका ब्यबस्थापक मेघराज पन्थी ले फरक क्षमता भएका बिद्यार्थीहरुलाई सहयोग गरेका छन् । उपल्लो तम्घासमा पढने फरक क्षमता भएका बिद्यार्थीहरुलाई दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन । उपल्लो तम्घास माध्यमिक बिद्यालयमा ३० जना फरक क्षमता भएका बिद्यार्थीहरुले आवास सहित पढ्दै आएका छन् ।

वार्षिक उत्सवको अबसरमा फरक क्षमता भएका विद्यार्थीलाई हौसला प्रदान गर्न सहयोग गरेको पन्थीले बताए । गण्डकी डिजिटल फोटो स्टुडियोका व्यवस्थापक पन्थीले बिद्यालयमा एक कार्यक्रम राखेर दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन् । बिभिन्न उत्सवहरुलाई फजुल खर्च गरेर मनाउनु भन्दा समाजमा रहेका असहाय, अशक्त तथा फरक क्षमता भएकाहरुलाई सहयोग गरेर मनाउनु पर्छ भन्ने मान्यतालाई विकास गर्न सहयोग गरेको पन्थीको भनाई छ । आफनो पसलको वार्षिक उत्सवको अबसर पारेर बिद्यालयमा रहेका फरक क्षमताका विद्यार्थीलाई सहयोग गरेको भन्दै बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले धन्यवाद दिइन् । उनले फरक क्षमता भएका बिद्यार्थीहरुलाई समाजका सबै क्षेत्रको सहयोग उक्तिकै रहेको बताइन् । पछिल्लो समयमा यस उपल्लो तम्घास माध्यमिक बिद्यालयमा बिभिन्न संघ संस्थाहरुले आफ्नो बिभिन्न अबसर पारेर सहयोग गर्ने गर्न थालेका छन् ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*