अखिल क्रान्तिकारी सिद्धार्थ गौतम बुद्द क्याम्पस इकाइ सम्मेलनमा हिमाल खनाल अध्यक्षमा निर्वाचित

Spread the love

अखिल क्रान्तिकारी सिद्धार्थ गौतम बुद्द क्याम्पसको आठौ इकाई सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले हिमाल खनाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।

जसले वरिष्ठ उपाध्यक्षमा जीवन शर्मा, उपाध्यक्ष दिव्या भुषाल, उपाध्यक्ष केशव पौडेल, सचिवमा शिशिर के.सि, सहसचिव गोपाल दर्लामी, कोषाध्यक्षमा बसन्त गरि ४१ सदस्य रहेको ईकाइ गठन गरेको हो।
कार्यक्राम ईकाइ सम्मेलन संयोजक काशिराम आचार्यको अध्यक्षतामा प्रमुख अतिथिको रूपमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अनुप पोखे्ल, विशिष्ट अतिथिको रूपमा नेकपा माओवादी केन्द्र रुपेन्देहिका जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी फ्रयाक्सन इन्चार्ज चेतन पन्त, विद्यार्थी इन्चार्ज रुपेश पौडेल, केन्द्रिय सदस्य विक्रम राना, जिल्ला संयोजक विष्णु खत्री, लुम्बिनी बौद्ध विश्वविधालय इन्चार्ज माधव पाण्डे, लुम्बिनी प्रदेश स्वयंसेवक विभाग प्रमुख सागर पन्थ, विजय आचार्य, सौरभ भुषाल, शपन पौडेल, रमेश गैरे टिकाराम आचार्य लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले अखिल क्रान्तिकारी विद्यार्थी हकका लागि आन्दोलनको मुल नेतृत्वदायी भुमिका खेल्दै आएको र विद्यार्थी आन्दोलनको लामो विराशत बोकेको संगठन भएको बताउदै सोही अनुरुप नवनिर्वाचित समितिलाई अगाडि बढ्न आग्रह गर्दै शुभकामना दिएको थिए ।

कार्यक्रममा चेतन पन्त , बिक्रम राना , बिष्णु खत्री , माधब पाण्डे , सागर पन्त , बिजय आचार्य ,सौरभ भुसालले सुभकामना मन्तव्य दियका थिय । नबनिर्वाचित खनालले कार्यक्रममा आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्दै आउने दिनमा अखिल क्रान्तिकारीलाई अझ ससक्त रुपले बिद्यार्थी आन्दोलनमा अगाडि बढाउने र सेक्सेन कमिटी बिस्तारमा ससक्त ढंगले अगाडि बढने बताय । कार्यक्रममा उपाध्यक्ष कृष्ण खनालले स्वागत मन्तव्य र हिमाल खनालको सन्चालमा सम्पन्न भयको थियो।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*