गुल्मीको चारपालामा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Spread the love

साबित्रा पौडेल , चैत २६ गुल्मी ।

गुल्मीमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नं ६चारपालामा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय र साझा हस्पिटल रुपन्देही ८ बुटवलको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा महिलारोग बिशेषज्ञ सेवा , हाडजोर्नी तथा नसारोग बिशेषज्ञ सेवा , फेमिली फिजिसियन सेवा , सुगर परिक्षण , निदान गरिएको रोगको नि:शुल्क औषधी वितरण सेवा लगायतका सेवा प्रदान गरिने छ ।

शिविर यही चैत २९ गते बिहीवार इश्वरी मन्दिराको प्राङ्गणमा बिहान ८ बजेदेखी सुरु हुनेछ ।

शिविरमा डाक्टर प्रदिप कुमार श्रीवास्तव , डाक्टर लक्ष्मण शर्मा , डाक्टर जीवन थापा , डाक्टर कृष्ण खनाल , डाक्टर संगिता पाण्डे , डाक्टर नियम मुसलमान , डाक्टर प्रवेश्वर घिमिरे , डाक्टर विकास अर्याल लगायत साझा हस्पिटल प्रा लि बुटवल र गुल्मी अस्पातलमा कार्यरत बिशेषज्ञ डाक्टरले सेवा दिनुहुनेछ ।

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*