नेपाली काङ्ग्रेस गुल्मी दरबारमा सरोज थापा चयन ,को हुन सरोज थापा ?

Spread the love

 प्रकाश टन्डन (गुल्मी)

नेपाली कांग्रेस गुल्मीदरबार गाँउपालिका गुल्मीले सर्वसहमतीमा गाँउपालिका अध्यक्ष उम्मेदवार चयन गरेकाे छ । जिल्ला कार्यसमिति सदस्य सरोज थापालाई नेपाली कांग्रेस गुल्मीदरबार गाँउपालिकाले आगामी स्थानीय तह निर्वाचनमा गाँउपालिका अध्यक्षकाे लागि सिफारिस गरेकाे हाे ।

 

२०४० सालमा नेपाल बिध्यार्थी संघ बाट राजनीति सुरु गरेका थापाले २०४६ साल शिक्षक पेसामा आबद्द रहदा पनि शिक्षकका यजेन्डा बोकेर आन्दोलनमा हुमिएका थिए भने २०४८ सालमा ने.बि संघ जिल्ला कार्य समिती सदस्य समेत भएका थिए । २०५२ सालमा तत्कालीन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति समेत भएका थापा नेपाल ट्रेड युनियन काङ्ग्रेस उदयपुर जिल्ला बरिस्ठ उपाध्यक्ष हुँदै राजनीतिमा सक्रिय हुँदै आएका छन। हरेक निर्वाचनमा आफ्नो पेसालाइ थाती राखेर पाटि तथा जनताको लागि अहोरात्र खट्ने एक जुझारु युवा नेता हुन थापा ।

 

उमेद्वारी दाबी गर्ने ७ जना,गुल्मीदरबार गाउँपालिका काबा अध्यक्ष एवं जिल्ला कमिटी सदस्य मिना भण्डारी, नेपाली कांग्रेस गुल्मीदरबारका सभापती प्रेम पुन,नेपाल शिक्षक संघ गुल्मीका सचिब खिम बहादुर थापा,सामाजसेबी तथा प्राध्यापक यमबहादुर थापा,समाजसेबी खडक थापा,प्रदेश ‘ख’ सभापती हरिप्रसाद अर्याल,वडा नं. २ का सभापती ज्ञान बहादुर खड्का र जिल्ला कमिटी सदस्य सरोज थापा मध्ये बाट लामाे छलफल पछि सरोज थापा गाँउपालिका अध्यक्षकाे लागि चयन भई सिफारिस हुनु भएकाे हाे ।

उम्मेदवार थापा गुल्मी दरबार गाउपालिकाको नेपाली काङ्ग्रेस बाट निर्वाचित अध्यक्ष स्व: असोक कुमार थापाका सुपुत्र हुनुहुन्छ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*