सत्तामा रहनु ठूलो कुरा हैन जनताको माझमा रहनु ठूलो कुरा हो : सुसिला पुन

Spread the love

प्रकाश टन्डन (गुल्मी)

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदै छ । गुल्मी दरबार गाउपालिकामा प्रमुख पदका लागि ने.क.पा एमाले ले पनि आफ्ना उम्मेदवार दर्ता गराएको छ जसमध्य प्रमुखमा कृष्ण भुसाल र उप-प्रमुखमा सुसिला पुन । चुनाब नजिकिदै गर्दा ने.क.पा एमाले पनि घर दैलो कार्यक्रममा ब्यस्त छ । यस्तै स्थानीय तहको पहिलो निर्वाचनमा पनि सुसिला पुन एमालेकै तर्फबाट उप प्रमुख पदमा नेपाली काङ्ग्रेसकि नेत्री मिना भन्डारी सङ्ग पराजित हुनुभएको थियो भने पुन दोस्रो निर्वाचनमा पनि उप प्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराउनुभएको छ ।

सुसिला पुनले सत्तामा रहनुभन्दा जनताको माझमा रहनु ठूलो कुरा रहेको बताउनुभएको छ सामाजिक संजाललमा सुसिला पुन लेख्नुहुन्छ

आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरु नमस्कार तथा अभिवादन । म शुशिला पुन गुल्मीदरबार गाँउपालिकाको उपप्रमुख पदमा उमेद्वार । यस अघिको स्थानीय निर्वाचनमा पनि उप प्रमुखकै पदमा मिना भण्डारीसँग पराजित भएतापनि, जनताको काम र सेवामा कुनै कसर नराखेको सर्वविदितै छ । गाँउपालिकाको सत्ताको कुर्सी सम्हाल्न नपाएपनि प्रतिपक्षमा रहेर सधैँ जनताको गुनासो, विकाश निर्माण, भैपरि आएका समस्यासँग जुध्न कहिल्यै पछि परेकी छैन् । जसको मुल्यांकन हजुरहरु स्वयं आँफैले गरिरहनुभएको छ, गर्नुहोला । करिब पाँच बर्ष प्रतिपक्षको भूमिकामा रहेपनि जनताको सबैभन्दा नजिक रहेर उहाँहरुको दुःख, समस्या तथा भावनालाई गहिरो ढंगले बुझ्ने मौका पाएकी छु । समाजको विकास, समन्वयन तथा, समृद्घलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मसिनो तवरले अध्ययन तथा अनुसन्धान गरेकी छु । यसपाली अघिल्लो चुनावदेखि आजसम्म बटुलेको अनुभव र भोगेको भोगाइले मलाई अझैधेरै उर्जावान बनाएको छ । सत्तामा रहनु नरहनु ठूलो कुरा होइन रहेछ जनताको माझमा रहनु ठूलो कुरा रहेछ। यो समय मैले जनतासँग बिताउन पाए र त्यहीँ जनताले फेरि उमेद्वार बन्नका लागि उत्प्रेरित गरेकाले चुनावी मैदानमा पुनः होमीएको छु। तपाईको साथ सहयोगको अपेक्षा सहित्।

शुशिला पुन उपप्रमुखको उमेद्वार गुल्मीदरबार गाँउपालिका तथा नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*