अबको नयाँ नेपाल यस्तो हुन्छ हेर्नुहोस , नयाँ नेपालको परिकल्पना sarthak majheri tv

Spread the love

सुब्बा बस्नेत (गुल्मी)

विश्व भुगोलमा असम्भव भन्ने चिज सायदै छन दिन प्रतिदिन विकसित मानव सोच र बदलिदो परिस्थिति अनि प्रबिधिले फटको मारेको युग मा हरेक दिन नया खोज र अनुसन्धान भइ नै रहेका छन । तर नेपाल भने तिब्र गतिमा बिकास हुन भने सकेको छैन यहि अबस्था देखेर गुल्मीका , गुल्मी दरबार गाउपालिका ३ का सुब्बा बस्नेतले भने नया नेपालको परिकल्पना गरि भाबी योजना बारे नेया नेपालको डिजाइन गरेका छ्न । सुब्बा बस्नेत लेख्छन ….

देशकाल परिस्थिति र समयको माग मानब सभ्य समाजको परिकल्पना सभ्यताको पहिचान आजको आधारभूत आवश्यकता निम्ति समान्य गाँस बास कपासको परिपुर्ति गर्न नसक्ने अबस्था हामि मानबले के आसम्भब बनाएको छौ र? मनसिक चिन्तन आममानबमा हुनुपर्छ। यसले मानवलाइ बिकासवान बनाउन ठुलो भुमिका खेलेको हुन्छ। सपना बढनु परिकल्पना गर्नु र गर्ने ब्यक्ति परिवर्तनकारी हो भन्ने कुरा भुल्नु हुदैन। यसैबीचको परिधिमा रहेर धेरै वर्षौ देखि मानसपटलमा कुन्ठा बनाई राखे। आजसम्म यसको आवश्यकता कोहि बाट पुर्ति गरेको देखिदैन । जताततै त्रुटि मात्रै देखिन्छ। अबको नेपालको बिकास राजनीतिक खिच्चा तानिबाट सम्भब होला जस्तो हामीलाइ लाग्दैन्। मेरो उद्देश्य पनि म एक व्यक्ति बाट सम्भावना पनि होला जस्तो लाग्दैन । जनसहभागित बिना पनि यो समस्या समाधान हुन् सक्दैन। ७० बर्षको सक्रिय राजनीतिकदल को भुमिका केहि विकासका काम पनि भए, न भएको होइन तर रहयो कि मुलुकको आबश्यक के हो जो कोहिले सोझै मुल्याकन गर्न सकिन्छ घुस खोरि फोहोरी राजनीतिक मै अहिलेसम्म गुज्रिएको अबस्था अरबौ पैसा बैँकमा राखेर देश लुटुवाको समुह जसले ३ करोड ४० लाख जनताको पसिना रगतमा राज्यसत्ता चलाएका छन यि बिबेकहिन नेताहरु प्रति गुनासो छैन, छ त गरिब निमुखा जनता प्रति गुनासो छ।म के आवन गर्न चाहान छु भने जो आहिले एन आर एन भएर बिदेशि भुमिमा लगानि गरनु भएको छ।

आउनुहोस देश बनाउने आभियनमा लागौँ किन? देशलाइ सिस्टम लैजानको निम्ति हामिले जाने बुजेको कुरा लागु गरौं तब देश बन्नेछ। जति पनि बिदेशी भुमि हुन्छ उहाँहरुको लागि लाखौं युवा को ढुकढुकि बन्ने प्रयास नै उतम हुनेछ। सोझै अर्थ मा आहिले हामीले त्यग तपस्या गरियो भने आउने भाबि पुस्ताले गुन्जयमान स्वर मा सलाम गर्ने छन। युवा काम राजनीतिक दलका प्रतिनिधिसंग सहभागी बनि नेपाल बन्द ढुंगा मुडा गुन्डागर्दी दादागिरि देखाइ बदनामिको ताज पहिरिने काम नगरौं हजुरहरु यो कार्यक्रम सधै सदभाब सम्मानजनक कामहरुछन। एमसिसिका कुराकानी तिर लागौँ यो त जित भन्दा चीन पाकिस्तान बिरोधी का लागि नेपाली भुमि केहि बर्षलाइ लिजको कुरा हो ५६ अर्ब पैसाले हुने केहि होइन । हामीले गर्न सम्भब छ र सक्षम पनि छम। म एउटा यस्तो पात्र जस्ले जे काम गर्दा त्यस प्रति गहिरिएर रुप अध्यान गरिकन राम्रो रिजल्ट निसकन्छ , मेहनत , कडा परिश्रम , मौन यो नै सफल भन्ने लागेको छ। मैले परिकल्पना मात्रै होइन देश बनाउने आभियानमा आत्मीयताका साथ लागिपरेकोछु । मेरो डिजाइनमा नेपाल देशलाइ सुन्दर बनाउने आसा राखेकोछु ।

सुन्दर नेपालको एकिकृत बस्तीको परिकल्पना काठमाडौं अथवा अन्य सहरहरूको परिवर्तन। बस्ती ठाडो (vertical) मा राख्यो भने खेती योग्य ज़मीन बचाउन सकिन्छ । बस्ती भुइमा ( Horizontal ) मा राखियों भने खेतीयोग्य ज़मीन मासिन्छ एसकारण नेपाल अधिराज्यका आदरणीय सम्पूर्ण नेताज्यूहरू तथा तत्कालीन सरकार लाई हाम्रो देश नेपाललाई यस डिजाइन अनुसार विकास गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु। यस चित्रमा कोरिएको डिजाइन काठमाडौंको रहेको छ । यसरीनै काठमाडौंलाई परिवर्तन गर्न सरकारको र जनता को हात एक जुट हुन अवस्यक्ता छ। नेपालका जनताको जीवन सुखी र समृद्धि सिस्टमा रहने छ।

शुरुमा काठमाडौं बाट यो ७७ जिल्ला मै लागु हुनेछ साथ सपोर्ट सहयोग जनसहभागिता बिना कलपना पनि गर्न सकिँदैन तसर्थ आउनुहोस हातेमालो गरौँ देश बनाउ ।

देशको लागी मेरो डिजाइन कस्तो लाग्यो सुझाव दिनुहोला । Design & concept Subba Basnet +9779866669482 Thank you!

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*