मिरा ट्र्स्टले गर्यो पाल्पाका दृस्टीबिहिनलाई स्वेटर र खाद्यान्न बितरण (Meera Trust)

Spread the love

प्रकाश टन्डन (पाल्पा)
निरन्तर समाज सेवामा लागिरहेको मिरा ट्र्स्टले पाल्पाका दृस्टिबिहिनलाई स्वेटर र खाद्यान्न बितरण गरेको छ । ट्र्स्टले २०७८ कार्तिक १३ गते सनिवार तान्सेन नगरपालिका ९ पाल्पा स्थित श्री दमकडा माध्यामिक बिद्यालयमा अध्यानरत २५ जना दृस्टीबिहिन बिद्यार्थीहरुलाइ स्वेटर र खाद्यान्न बितरण गरेको हो ।

कार्यक्रम मिरा ट्र्स्टका सस्थापक हेमलाल सर्माको सभापतित्वमा कार्यक्रम सन्चालन भयको थियो भने कार्यक्रम प्रमुख अथिती तान्सेन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि सुवर्ण रेग्मीको रहेको थियो त्यसै गरि अथितीहरु मिरा ट्र्स्टका संरक्षक मिरा सर्मा ,श्री दमकडा माध्यमिक बिद्यालयका प्राचार्य मोहन सापकोटा , तान्सेन नगरपालिका अधिकृत दुर्गा थापा , प्याब्सन पाल्पाका कोषाध्यक्ष गंगा खत्री , रेडक्रस पाल्पा कार्यक्रम अधिकृत बिनोद भारतीको आतिथ्यमा कार्यक्रम सन्चलन भयको थियो , कार्यक्रमको अबसरमा बोल्दै प्रमुख अतिथिले यस किसिमको कार्य निकै सराहनीय रहेको र आगामी दिनमा मिरा ट्र्स्टले यस्तै कार्यक्रम देस ब्यापी गर्नुहुन सुभकामना दिनुभयको थियो । त्यस्तै कार्यक्रमका सभापति हेमलाल सर्माले दृष्टिबिहिन बिद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभएको छ । आगामी दिनमा पनि निरन्तर सहयोगमा जुटने प्रतिबद्धता गर्नुभएकोछ ।

दृस्टीबिहिन मध्य परिक्षामा उत्कृष्ट नतिजा हासील गर्ने प्रथम , दुतिय र तृतीय बिद्यार्थीलाई निरन्तर पाँच बर्ष सम्म क्रमश रु ५०००, ३०००, र २००० पुरस्कार प्रदान गर्ने मिरा ट्र्स्टले घोषणा गरेको छ । कार्यक्रम सन्चालन मिरा ट्र्स्टका महासचिब रामचन्द्र पौड्यालले गर्नुभयको थियो ।

https://youtu.be/9gtVy5ZpHXo

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*