मिरा ट्र्स्टले गर्यो एकल महिलालाइ बलाङ्केट बितरण (भिडियो सहित)

Spread the love

प्रकाश टन्डन (गुल्मी) निरन्तर समाज सेवामा लागिरहेको मिरा ट्रस्टले गुल्मी दरबार गाउपालिकामा एकल महिलाका लागि बलाङ्केट बितरण गरेको छ । हरेक बर्ष नेपालमा चिसोका कारण धेरैको ज्यान गैरहेको बेला मिरा ट्रस्टले चिसोलाइ मध्यनजर गर्दै एक विशेष कार्यक्रम आयोजना गरि बलाङ्केट वितरण गरेको हो ,

कार्यक्रमको उत्घाटन कार्यक्रम सभापति हेमलाल शर्माले फुलको गमलामा पानी हालेर गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुल्मी दरबार गाउपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हिरा बहादुर खत्री , साथमा अतिथि इन्द्र बहादुर थापा , हरि बहादुर कार्की , सोनु देबि कार्की , जिबलाल पौड्याल , सरोज कुमार थापाको उपस्थितमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा मिरा ट्रस्टका सस्थापक हेमलाल शर्मा भुसालले सस्था गैर नाफामुलक र गैर राजनितीक भएको र नितान्त समाजसेवामा अग्रसर रहेको बताउनुभएको छ, कार्यक्रममा बोल्दै भुसाल्ले मिरा ट्रस्टलाइ देशव्यापी बनाउने र सहारा नपाएकाहरु र आर्थिक कमजोर भएर विभिन्न समस्यामा परेकाहरुको सारथि बन्ने र आगामी दिनमा यस्तै विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्ने भुसालले बताउनुभएको छ । मिरा ट्रस्टले एकल महिलाको लागि ४० थान बलाङ्केट बितरण गरेको हो ।

एकल महिलाहरुले मिरा ट्रस्ट हाम्रो सारथि भएको र यो जाडो महिनामा घामको काम गरेको बताएका छन । कार्यक्रम श्री गंगा आधारभुत बिद्यालयको सभाहलमा भएको थियो भने कार्यक्रम मिरा ट्रस्टका महासचिब राम चन्द्र पौड्यालले सञ्चालान गर्नुभएको थियो ।

 

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*