स्वंयमसेबिका लिला थापा स्वस्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सम्मानित

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका वडा नम्बर ३ मा स्थाइ बसोबास गर्दै आउनुभएकी लिला थापा समाज सेवामा अनबरत रुपमा लागिपरिरहनुभएको छ जसरी उहाको लगाब निरन्तर छ त्यसरीनै चर्चा पनि चौतर्फी छ , र्राष्ट्रिय देखि अन्तर्राष्ट्रिय सम्म चर्चामा आयकी स्वंमसेबिका लिला थापालाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गर्ने भएको छ । २४औ राष्ट्रीय स्वास्थ्य सेवा दिवसको सुअबसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट “स्वास्थ्य सेवा सम्मान” बाट सम्मानित गर्नेभएको छ ।

स्वंयमसेबिका थापा गुल्मिदरबार गाउपालिका वडा नम्बर ३ मा रहेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका मा कार्यरत हुनुहुन्छ । स्वंयमसेविका थापाले सिङ्गो स्वास्थ्य जगत तथा देसकै सिर उच्च बनाउनुभएको मा सार्थक मझेरी टि.भि को तर्फबाट आगामी दिनमा थप सफल्ता मिलोस भन्दै सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*