समाचार

समृद्ध चारपाला युवा अभियानद्वारा गुल्मीका मृगौला पिडितलाई नगद सहयोग

प्रकाश टन्डन (गुल्मी) समृद्ध चारपाला युवा अभियानले मृगौला पिडित नेत्र बहादुर मिदुनलाइ नगद रु दस हजार (१०,०००) सहयोग गरेको छ