हेमलाल सर्माद्वारा जन्म दिनको अबसरमा बृद्ध आश्रममा खाद्यान्न सहयोग

Spread the love

प्रकाश टन्डन (रुपन्देही)

सामाजिक कार्यमा सदैब अग्रसर रहने मिरा ट्रष्टका संस्थापक श्री हेमलाल शर्माले आफ्नो जन्मदिनको अवसरमा रुपन्देहीको बुटवल उपमहानगर पालिका. स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिबकुमारि सैजु-वृद्दाश्रम पाकापुस्तामा रहनुभएका जेष्ठनागरिकहरुलाई चामल, दाल , तेल लगायतका खाधान्न सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ। साथै उहाँहरुसङ्ग भलाकुसारी गरि आशीर्वाद लिदै समय समयमा भेटन र आशीर्वाद लिन आउने कुरा बताउदै उहाँहरुको जीवन थप उर्जामयको कमाना समेत गर्नुभएको छ ।

कार्यक्रममा संस्थाका संरक्षक श्री मिरा शर्मा लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। त्यस्तै आफ्नो जन्मदिनको अवसरमा रुपन्देहीको तिलोत्तम-८ स्थित तिलोत्तमा गौसालामा राखिएका गौमाताको लागि गौदान लगायत अन्य सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ। उक्त कार्यक्रम उहाँको जन्मदिनको पुर्बसन्ध्या गरिएको हो। कार्यक्रममा संस्थाका संरक्षक श्री मिरा शर्मा लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

हेमलाल सर्मा दुखी गरिबका सहारा बन्दै आउनुभएको छ , चुलो नबोलेको ठाउमा चुलो बाल्न दिन रात नभनी अहोरात्र खटिनुहुन्छ भने आर्थिक अभावले उपचारबाट बन्चित भएकाहरुलाइ आफै हस्पिटल गएर आर्थिक सहयोग गरेर उपचार गराउनुहुन्छ । सर्मा समाज सेवामा निरन्तर अग्रेसर हुँदै आउनुभएको छ । हेमलाल सर्मालाइ सार्थक मझेरी टिभी को तर्फबाट जन्मदिनको हार्दिक मङ्गलमय सुभकामना ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*