टन्डन समाज नेपालले स्थापना दिवसको अबसरमा अक्षय कोष स्थापना

Spread the love

प्रकाश टन्डन रुपन्देही

बि.स २०७८ फाल्गुन १४ गते स्थापना भएको टन्डन समाज नेपालले आफ्नो दोस्रो स्थापना दिवसको अबसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा अबस्थित दुर्गा नगर सास्कृतिक बिध्यापिठ कोटिहवामा अक्षय कोष स्थापना गरेको छ ।

तेस्तै समाजले स्थापनाकै अबसरमा दुबै मृगौला फेल भएर आर्थिक अभावले उपचार बाट बन्चित अर्घाखाँची सितगङ्गाका ३६ बर्षिय खुम बहादुर टन्डनलाई नगद रु दस हजार एक सय सहयोग गरेको छ ।समाजले गौतम बुद्द सामुदायिक मुटु हस्पिटलमै गएर सहयोग गरेको छ ।

साहाराबिहिनहरुको साहारा बनेको टन्डन समाजले बिगतका बर्षहरुमा पनि आर्थिक अभाबले उपचारबाट बन्चित , लत्ता कपडा खाद्यान्न लगायत विभिन्न सामाग्रीहरु सहयोग गर्दै आएको छ आगामी दिनमा थप योजना बनायर अगाडि बढने समाजका अध्यक्ष यम बहादुर टन्डनले बताउनु भएको छ ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*