गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा तीज गीत प्रतियोगिता २०७८ सम्पन्न कस्ले लियो त स्थान हेर्नुहोस ?

Spread the love

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम तथा तीज गीत प्रतियोगिता २०७८ कार्यक्रम सम्पन्न गरेको छ। महिलाहरुको विशेष पर्व हरितालिका तीजको अबसर पारी २०७८ भाद्र, १९ गते सनिवार कार्यक्रम सम्पन्न गरेको हो, कोभिड १९ को प्रभाबले भौतिक रुपमा उपस्थित हुन नसके पनि जुम मार्फत कार्यक्रम सन्चालन गरेको थियो, समाजले बुटवल पब्लिक स्कुलको सभाहल बाट कार्यक्रम सन्चालन गरेको थियो। कार्यक्रम उत्घाटन, कार्यक्रम अध्यक्ष तथा बिशिस्ट अथिती मिरा भुसाल र समाजकी सस्थापक सदस्य तथा सल्लाहकार साबित्रा टन्डनले गर्नु भयको थियो भने स्वागत मन्तव्य सबिना टन्डनले दिनुभयको थियो, जुम मार्फत सन्चालन भयको कार्यक्रममा ५ टिम सहभागी भयको समाजकी सहसचिब सबिना टन्डले बताउनुभयको छ।

कार्यक्रममा पुरस्कार:

प्रथम पुरस्कार नगद: रु ५०००
दोस्रो पुरस्कार: रु ३०००
तेस्रो पुरस्कार: रु २०००
सान्त्वना पुरस्कार: रु १०००
रहेको थियो भने पुरस्कार सौजन्य गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका सस्थापक सदस्य, आजिबन सदस्य, तथा सल्लाहकार घनस्याम अर्यालले गर्नुभयको थियो।

कार्यक्रममा ५ टिम सहभागी मध्य

प्रथम: माया खडकाको टिम रेसुङ्गा कोलोनी मणिग्राम।
दोस्रो: सुरक्षा छेत्रीको टिम सान्ती चोक रुपन्देही।
तेस्रो: कल्पना भुसालको टिम सान्ती चोक रुपन्देही।
सान्त्वना: सिवालय युथ क्लब, जस्मिन टन्डनको टिम गुल्मी चारपाला।

स्थान हासिल गर्नुहुने सम्पुर्ण टिमलाइ पुरस्कार हस्तान्तरण गरेको समाजकी सह सचिब सबिना टन्डन ले बताउनु भयको छ । कार्यक्रम सन्चालन समाजकी उपाध्यक्ष उषा खत्रीले सन्चालन गर्नु भयको थियो।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*