मृत्यु सङ्ग लड्दै गरेका बिनोद खडकालाइ आयो अस्ट्रेलिया र अमेरिका बाट यति धेरै सहयोग (Sarthak Majheri Tv)

Spread the love

बि.स २०७६ साल कार्तिक २० गते गाडिमा अर्घाखाँची जाँदै थियौ खै दिन पनि कस्ता थिय जाँदै गर्दा बाटोमै गाडी दुर्घटना भयो गाडिमा ५ जना थियौ एकै परिवारका ३ जना घटना स्थलमै जीवन त्याग गर्नु भो भने माइला बुवा र म मात्र बाच्न सफल भयौ भक्कानिदै भन्छन कार दुर्घटनामा परि जीवन मृत्युुको दोसाधमा दिनहरु बिताइरहेका बिनोद खडका , मनलाइ जसो तसो समाल्दै बोलिरहेका छन बिनोद खडका !

दुर्घटनामा परि जीवन मृत्युुको दोसाधमा बाचिरहेका बिनोद जिबनमा बाचेर देस र समाजको लागि केही गर्ने सोच त राखेका छन तर बिडम्बना घरको आर्थिक अबस्था एकदमै कम्जोर छ अहिले बुटवलमा बसेर जसो तसो उपचार गराइरहेका छन अब भने आर्थिक अबस्थाले धान्न छोडिसक्यो आयको सहयोग पनि सकियो अहिले आउनै छोडयो भयको सम्पती सबै सकियो , यता छोराले केही गर्ला भन्ने बेलामा यस्तो अबस्था भयो साझ बिहान खान पनि धौ धौ भयको रुपा खडका बताउनुहुन्छ , छोरालाइ बचायर अरु जस्तै बनाउछु भन्दै बिनोद खडका कि आमा रुपा खडकाले सहयोगको अपिल गर्नुभयको थियो बिगत केही महिना पहिले हामिले भिडियो प्रसारण गरिसके पछि धेरै मनकारी दर्सकमहानुभाबले सहयोग गर्नुभयको छ।

हाल अस्ट्रेलियामा बस्नुहुने राजेस टन्डन , राजु टन्डन लगायत सम्पुर्ण टिमले नगद रु १ लाख सहयोग गर्नुभयको छ। राजेश टन्डन र राजु टन्डन गुल्मी $१०१, निखिल न्युपाने काठमाडौ $७५.७५ , सिर्जना न्युपाने काठमाडौं $७५.५०, सुस्मा पन्थ लामिछाने चितवन $५५.५५, शोक्सेन लामा काठमाडौं $६१, कलम खड्का दोलखा $६०, मोहन बस्नेत गुल्मी $५५, गोपाल कार्की गुल्मी $५५, रमेश के.सि गुल्मी $५१, प्रिन्स कार्की गुल्मी $५०, शंकर कार्की गुल्मी $५०, बाबुराम के.सि गुल्मी $५१, मधु खनाल गुल्मी $५१, दिपेन्द्र पौडेल गुल्मि $५0.५०, वसन्त पाण्डे चितवन $५०, मनिष लामिछाने काठमाडौ $५५, उत्तम थापा बुटवल $५०, अदिश न्युपाने गैरे चितवन $५०, प्रकाश सुवेदी न्वालपराशी $५१, हिमाल थापा गुल्मी $५१, देबेन्द्र राज भान्तना चितवन $५०, पवन तामाङ धादिङ $५०

कृष्ण अधिकारी बुटवल $५१, आकश भट्ट बैतडी $५१, दिनेश बरवाल पर्वत $५०, कुशल राज गौतम काठमाडौ $५०, महम्द अस्लाम जनकपुर $५०, आशिष् के .सि चितवन $५०, विनिता श्रेष्ठ काठमाडौ $५०, प्रकाश श्रेष्ठ इटहरी $५१, मोहन श्रेष्ठ पोखरा $५०, मेष राई काठमाडौ $४४.४४, दिपेन्द्र अर्याल चितवन $३०, राजा गुप्ता बिरगंज $३०, सुमन न्युपाने हेटौंडा $३५.३५, आयुश अधिकारी हेटौंडा $३०, भानु अर्याल हेटौंडा $३०, मिलन लामिछाने चितवन $३०, आकाश पोख्रेल हेटौंडा $३१, सुशील शर्मा बुटवल $३०, विमल अधिकारी धरान $३०, प्रोमोद कार्की बुटवल $२५, कमल महत बुटवल $२५, सचिन कार्की बुटवल $२५, रिवाज कानता मैनाली चितवन $२५, रबिन बस्नेत नवलपरासी $२५, राजु गिरि दाङ $२५, सुरज गौतम गुल्मी $२५

बिनोद उप्रेदी काठमाडौं $२५, महेश तिमल्सिना भक्तपुर $२५, विकास भट्ट बैतडी $२५, सन्जय राना मगर हेटौंडा $२५, निराज्न कुवार अछाम $२५, सुचित शर्मा चितवन $२०, दिपक शर्मा स्याङ्जा $२०, सुरेन थापा वनेपा $२०, जनक प्रधान सिन्धुली $२०, प्रोमोद बिदारी काठमाडौं $२०, नवीन चौलागाईं गोर्खा $२१.३३, धिरज बिदारी हेटौंडा $२०, प्रज्ल न्युपाने मोरङ $२०, आवास लामिछाने चितवन $२५, सुनिल खवाश बुटवल $१०, कमल थापा रुकुम $१०, सुरज बरवाल रामेछाप $१०.५०, जीवन थापा काठमाडौ $१५, निरज लामा सिन्धुपाल्चोक $15.70

अनुप तामाङ काठमाडौ $३०, बबिता के. सि बुटवल $२५, राजेन्द्र थापा काठमाडौं $१०, अनिल क्षेत्री बुटवल $३०, मनिष योगि नेपालगन्ज $२०, प्रशान्त थापा मगर भक्तपुर $२०, दमायन्ती सुनार चितवन $३०, सवला बस्नेत बल्कोट $३५, विनोद क्षेत्री दाङ $२०, जीवन गौतम $२५ गरि जम्मा नेपाली रुपैया दुई लाख चौन्न हजार (२,५४,०००) पठाउनुभयको छ भने जस मध्य भारतमा गाडी दुर्घटना भयर उपचार गराइरहनुभयका गुल्मीका मोहन थापा बचाउ अभियानको लागि केही रकम भने बिनोद खडका बचाउ अभियानको लागि नेपाली रुपैया नगद रु एक लाख (१,००,०००) सहयोग गर्नुभयको छ।

भने , गुल्मी दरबार गाउँपालिका ७ बोटे चितपानी हाल अमेरिका बस्नुहुने बिष्णु टन्डनले नेपाली नगद रु:- दस हजार (१०,०००) सहयोग गर्नुभयको। छ उहाले स्वर्गीय बुवा नुर बहादुर टन्डन को सम्झना , आमा यमकला टन्डन, बिष्णु टन्डन, लक्ष्मि टन्डन, बिबिसा टन्डन, बिबेक टन्डन लगायत स-परिवारको तर्फबाट सहयोग गर्नुभयको हो।

सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाइ हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछौ।

सेवा नै धर्म हो ।।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*