गुल्मी दरबारको अर्को सफल्ता सुबिधा सम्पन्न स्वास्थ्य चौकी उदघाटन , लीफ्ट खाने पानी आयोजना सम्पन्न

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका वडा नम्बर ५ अमरअर्वाथोकमा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइ हिजो सनिवार संविधान सभा सदस्य समेत रहनुभएका नेपाली काङ्ग्रेसका नेता डा. चन्द्र भन्डारिको प्रमुख आथित्यतामा एक कार्यक्रम गरि उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै नेता भन्डारीले स्वास्थ्य चौकी सम्पन्न भयो अब आवास्यक चिकित्सक पनि छिटै लेउन जरुरी देखिएको जोड दिनुभएको छ । त्यसै गरि नेता भन्डारिले स्वास्थ्य क्षेत्रमा मात्रै नभयर शिक्षा र रोजगार मा पनि विशेष ध्यान जानु पर्ने बताउनुभएको छ । भवन निर्माणको जिम्मा पन्त श्री कृष्ण जे भि ले पाएको थियो । तोकिएको मिति भन्दा अगाबै निर्माण सम्पन्न गरेकोमा निर्माण व्यावसायि मोहन पान्डेको नाम लिदै नेता भन्डारिले प्रशंसा साथै धन्यवाद दिनु भएको थियो । कुल एक करोड बत्तिस लाख बैसठ्ठी हजार तीन सय तिस मा सम्झौता भएको थियो भने यश स्वास्थ्य चौकी बाट २५०० घर दुरिले लाभ लिने छन ।

कार्यक्रममा बोल्दै गुल्मी दरबार गाउपालिका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पान्डेले सुखी र समृद्ध पालिका बनाउने स्व- असोक कुमार थापाको सपना थियो उहाको सपना हामी क्रमस पूरा गर्दै छौ ,उहाँ हामी माझ नरहे पनि असोक कुमार थापाको योजनामा केन्द्रीत रहेर काम गर्नेछौ ,पान्डेले भावुक हुँदै भन्नू भयो भयो यो स्वास्थ्य चौकी बाट हाम्रै कार्यकालमा नागरिकलाई सेवा दिनु पर्छ भन्नुभएको थियो तर बिडम्बना हामी माझ रहनुभएन उहाले बनाउनु भएका योजना बमोजिम नै काम गरिरहेकाछौ । पालिका भित्र कुनै पनि सरकारी सेवा बाट नागरिकलाइ बन्चित हुन नपर्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा गुल्मी दरबार गाउपालिका का.बा अध्यक्ष मिना भन्डारी , विभिन्न राजनीतिक दल , स्वास्थ्यकर्मी , समाजसेवी, बुद्दिजिबी लगाएतको उपस्थिति थियो । वडा नम्बर ५ का अध्यक्ष लिला बराल ले निर्माण ब्यबसायीले द्रुत गतिमा काम गर्ने हो भने पालिका मात्रै नभएर देस बिकास हुन धेरै समय नलाग्ने जोड दिनु भएको छ । कार्यक्रम गुल्मी दरबार गाउपालिका स्वास्थ्य प्रमुख नारायण प्रसाद अर्यालले सन्चालन गर्नुभएको थियो ।

तेस्तै बडवा खोला लिफ्ट खाने पानी आयोजना सम्पन्न भएको छ । गुल्मी दरबार गाउपालीकाले कुल रकम रु १ करोड ७१ लाख ८ हजार १ सय ३५ रुपैयामा सम्पन्न गरेको हो । आयोजनामा वडा नम्बर ६ का १७० घर धुरीले लाभ लिने छन । कार्यक्रम संविधान सभा सदस्य समेत रहनुभएका नेपाली काङ्ग्रेसका नेता डा. चन्द्र भन्डारी द्वारा पानीको धारा खोली पानी पिएर उत्घाटन गरिएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*