सरकारी सवारी साधन स्वास्थ्य चौकिलाइ दिन्छु,आफ्नो तलब बाट केही रकम बिपन्न परिवारलाई दिन्छु: सालिकराम टन्डन

Spread the love

प्रकाश टन्डन (गुल्मी)

नेपाली काङ्ग्रेस गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ का उम्मेदवार सालिकराम टन्डनले सरकरी साधन स्वास्थ्य चौकिलाइ दिने घँषणा गर्नुभएको छ । टन्डनले हरेक टोल टोल को समस्य नजिकै बाट बुझेको छु तसर्थ बृद्ध बुवा आमा तथा बिपन्न नागरिकलाई निसुल्क स्वास्थ्य चौकी सम्म लैजानको लागि प्रयोग गर्ने बताउनुभएको छ ।

त्यस्तै आफुले पाउने सरकारी सेवा सुबिधा बाट केही रकम बिपन्न परिवारलाइ दिने प्रतिबद्धता जनाउनुभएको छ । सार्थक मझेरी टि. भि सङ्ग कुरा गर्दै टन्डन भन्नुहुन्छ यदि मैले चुनाब जिते भने मैले पाउने तलब अथवा सरकारी सेवा सुबिधा बाट केही रकम बिपन्न परिवारलाइ दिएर उहाहरुको दैनिकी केही सहज बनाउने योजनामा छु ।

सालिक राम टन्डन भन्नुहुन्छ अहिले बृद्ध भत्ता लिनको लागि निकै सास्ती छ अब आगामी आर्थिक बर्ष बाट घर घरमै गएर भत्ता दिने ब्यबस्था मिलाउदै छौ । अब यहाका नागरिक कुनै पनि सुचनाको हक बाट बन्चित हुन नपर्ने समेत बताउनुभएको छ ।

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*