भैरहवामा फाल्गुन १३ गते ‘टेक कन्कलेभ–२०२४’ हुँदै

Spread the love

भैरहवामा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले फाल्गुन १३ गते  आईतबार रुपन्देहीको भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ को गर्न लागेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीको सुनिश्चित भविष्यको लागि प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।


यस अगाडि काठमाण्डौमा हुने यो कार्यक्तम यस पटक रुपन्देहीको भैरहवामा गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो । सूचना प्रविधिमा रुची राख्ने प्लस टू तथा ब्याचलर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको हो ।
लुम्बिनी प्रदेश युवा परिषदको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम प्रविधि क्षेत्रमा काम गर्दै आएका उद्योग, कलेज, विद्यार्थी र सरकारी निकाय बिचमा भएको दुरीलाई कम गर्न पुलको रुपमा काम गर्ने लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द केसीले विश्वास व्यक्त गर्नुभयो ।


युवालाई सूचना प्रविधिसंग जोड्न सक्ने हो भने युवालाई लाभ हुने बताउँदै त्यसले पलायन भईरहेको युवा शक्तिलाई रोक्न सकिने पनि भनाई राख्नुभयो ।
एक दिने यो कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा २ हजार बढीले अवलोकन गर्ने र यसबाट लाभ लिन पनि विद्यार्थीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सूचना प्रविधिको विषयमा समुहगत छलफल, प्रोजेक्ट प्रदर्शनी लगायतका कार्यक्रम हुने छन् ।

Full Video

https://fb.watch/qplgOyRT2v/

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*