गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न (फोटो सहित )

Spread the love

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्री ज्यू को अध्यक्षता तथा तिलोत्तमा नगरपालीका नगर प्रमुख रामकृष्ण खाण ज्युको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालीका वडा नं ३ का अध्यक्ष कल्याण पौडेल, वडा नं ४ का हरि वहादुर क्षेत्री, वडा नं ६का अध्यक्ष गणेश पाठक, वडा नं २ का सदस्य डोल बहादुर ज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थीयो ।कार्यक्रममा नेपाल सरकारका पुर्ब उपसचिव देबेन्द बहादुर कार्की पनि उपस्थिती रहेको थियो। सो अवसरमा गुल्मी चारपला रुपन्देही सम्पर्क समाजमा वाड नं ७ का संयोजक राजेश के सी ले स्वागत मन्तब्य राख्नु भएको थियो । यस्तै वाड नं ३का अध्यक्ष कल्याण पौडेल पनि सस्थाको विकासमा वडा को पनि साथ रहने बताउनु भयो। यस्तै नगर प्रमुख खाणले सस्थालाई तिलोत्तमा ले हरेक कार्यक्रममा सहयोग गरि सस्थालाई जग्गा प्रदान गर्नको लागि पनि सहजिकरण गर्ने वताउनु भयो । वनभोजको अवसरमा घैटो फोड , सियोमा धागो , चियर रेस , तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको वनभोज कार्यक्रम संयोजक काजीमान टण्डनले बताए ।

यस्तै घैटों फोड प्रतियोगीतामाँ सस्थाका आजीवन सदस्य भानु खत्री प्रथम हुनु भएको थियो ।सियो धागो खेलमा १५ जनाको सहभागिता रहेको उक्त खेलबाट प्रथम धन बहादुर थापाको जोडी, दृतियामा वाड न ७ का वडा संयोजक राजेश के सी को जोड़ी, चियर रेस खेलमा ३२ जनाको सहभागिता रहेकामा उक्त खेलबाट प्रथम स्थान समुन्द्र थापा र दृतियामा अनु रिजालहुनु भएको थियो चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा खेल सम्योजक ढवल वहादुर कार्की रहनु भएको थियो ।

यस्तै वनभोज कार्यक्रम मा लोक तथा दोहोरी गायक नारायण विपि परियार र विष्णु सिरपालिले गित गाएर चारपालावासीहरुलाई नचाउनु भएको थियो । कार्यक्रममाँ नित्य प्रस्तुत गर्ने पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना केसी लाई पनि पुरस्कार प्रदान गरिएको थियो। यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि लगायतको उपस्थिती थियो । यसैगरी समाजका आजीबन सदस्य सहित ३ सय जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रम सचिव विकास टण्डनले संचालन गर्नु भएको थियो।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*