गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र

Spread the love

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम-२०८० लक्षित तैयारी तिब्र पारिएको छ। फागु पुर्णिामा (होली) को अवसर पारेर चैत १०,११ र १२ गते गरि ३ दिन सन्चालन हुने कार्यक्रममा भलिबल खेल तर्फ

प्रथम पुरस्कार नगद रु. ३० हजार कप,मेडल र प्रमाण-पत्र,

द्वितीय पुरस्कार नगद रु. २० हजार कप,मेडल र प्रमाण-पत्र र सान्त्वना दुई टिमलाई क्रमश ५/५ हजार र विधागत पुरस्कार (उत्कृष्ट र अनुशासन खेलाडी) रहेको गतिशील युवा क्लबका अध्यक्ष चेतनारायण अर्यालले अमलाबोट अन्लाईनलाई जानकारी दिनुभयो।

त्यसै गरि खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु ५ हजार र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु.३ हजार र प्रमाण-पत्र र तृतीय पुरस्कार नगद रु एक हजार र प्रमाण-पत्र रहने कुरा सोहि क्लबकि सदस्य तथा सांस्कृतिक कार्यक्रम संयोजक पुजा सुनारले बताउनु भयो। वि.स. २०५६ सालमा स्थापना भएको क्लब करिब १० वर्ष देखि निष्क्रिय रहेपनि अब उपरान्त सामाजिक तथा सांस्कृतिक कार्यमा सकृय रहि दिगान्त बनाउन आवस्यक रहेको कुरा क्लबका सचिव आकाश खरेलले बताउनु भयो।सचिव खरेलले सबैको साथ सहयोग तथा सल्लाह सुझाब निरन्तर भैरहयो भने छिटै सिङ्गो मुसिकोट कै मुहार फेर्न सकिने कुरामा जोड दिदै कार्यक्रम सफल बनाउन मुसिकोटबासि सबैलाइ सहयोग गर्न आग्रह गर्नुभयो।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*