स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम मार्फत ६० युनिट रगत संकलन

Spread the love

गुल्मी फागुन २२ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपालाबाट हाल रुपन्देहीमा विभिन्न पेशा, व्यवसाय र कर्मथलो बनाई बसिरहेका चालपालाबासीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थाले रक्तदान गरी पुण्य प्राप्तिको काम गरेको बताउनुभयो । रक्तदान गर्नुभनेको जीवनदान गर्नु सरह भएको भन्दै उहाँले गुल्मी चारपाला रुपन्देही समाजलाई धन्यवाद दिनुभयो । समाजकी अध्यक्ष उषा खत्रीको अध्यक्षता नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सम्पूर्ण सल्लाहकार, कार्यसमितिका पदाधिकारी,वाडका संयोजकहरु तथा उपसमितिका सदस्यहरु, आजीवन सदस्यहरू, साधारण सदस्यहरु, रक्तदाता हरुको उपस्थिति रहेको थिया ।

रक्तदान कार्यक्रमबाट ६० युनिट रगत संकलन गरिएको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो । समाजले विभिन्न रचनात्मक कार्यहरु गरी स्थापना दिवस मनाउँदै आएको छ ।

 

समाचार

पाल्पाको रामपुरमा पनि क्लोथ बैंक राजेश हमालद्वारा सुभारम्भ ।

Spread the love

Spread the loveपाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ

समाचार

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को  १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न

Spread the love

Spread the love बुटवल रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको  १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न भएको छ । रोट्रयाक्ट  डिष्ट्रिक  ३२९२

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को  १७ औ डिष्ट्रक लिडरसिप ट्रेनिङ्ग सेमिनार (DLTS) एवं अवार्ड सेरेमोनि काठमाडौंमा  सम्पन्न

Spread the love

Spread the love। रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ DLTS एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न गरेको छ ।  रोट्रयाक्ट

समाचार

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्त्सब , अवार्ड सेरेमोनि तथा पदस्थापन समारोह सम्पन्न

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्त्सब , अवार्ड सेरेमोनि तथा पदस्थापन समारोह सम्पन्न भएको छ

Uncategorized

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

Spread the love

Spread the love राम कृष्ण कंडेल बैशाख २९ गुल्मी  नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रक सेमिनार चितवनमा सम्पन्न ।

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार  रोट्रयाक्ट    डिष्ट्रकका डि आर आर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*