लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा सफल युवा व्यावसायिहरु बिच अन्तरसवांद कार्यक्रम सम्पन्न

Spread the love

लियो क्लब अफ बुटवल सेन्ट्रलले अफ्नो स्थापनाको १० औ बर्षमा प्रवेश गरेको अबसरमा युथ entrepreneurship and youth leadership development and pannel discussion कार्यक्रम शुक्रबार एसियन पार्टी प्यालेस बुटवलमा सम्पन्न गरेको छ ।

कार्यक्रम सभाअध्यक्ष बिकास टन्डन, अध्यक्ष लुम्बिनी प्रदेस का सामाजिक बिकास मन्त्री मानानिय सि.के गुप्ता ज्यु को प्रमुख आथित्यता lions District 325 पि का Distric Governer pmjf lions अर्जुन मान सैजु ज्यु को विशिष्ट आथित्यता र लायन्स डिस्ट्रीक का विभिन्न पदाधिकारी ज्यु , लियो डिस्ट्रीक का पदाधिकारी ज्यु हरु तथा यश छेत्र का विभिन्न सङ सस्था का प्रतिनिधि ज्यु हरुको आथितत्याता मा लियो कलब अफ बुट्वल सेन्ट्रल को आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा बोल्दै मन्त्री सि.के गुप्ताले युवाहरु जगियो भने देश परिबर्तन गर्न सकिने बताउनुभएकोछ । देशमा केही हुदैन भन्ने भाष्य समाजम निर्माण भएको छ यस्लाइ युवा एक जुट भएर चिर्न सकिने बताउनुभएको छ ।

पछिल्लो अबस्थामा राजनीतिक खिचातानीकाे कारण देशमा बढिरहेको आर्थिक सङ्कटले उद्योगी तथा व्यापारीहरूमा वितृष्णा पलाएको छ।काेराेना महामारीदेखि थला परेका उधाेगहरू अझै पनि चलाएमान बन्न सकेका छैनन् । देशमा बढदै गइसकेको आर्थिक सङ्कटले गर्दा धेरै उधाेगीहरू आफ्नो पेसाबाट पलायन भएका छन् भने केही बन्द हुने अवस्थामा रहेका छन् । यो संकटको घडिमा Pannel discussion कार्यक्रमले ब्यबसायमा बिरास हुनुभएका हरुलाइ मनोबल बढाएको क्लबक अध्यक्ष बिकास टन्डनले बताएका छन । Pannal discussion कार्यक्रममा युवा व्यावसायि बेल्बासे मोटर पार्ट्सका सन्चालक राम बेलबासे त्यसै गरि ड्याडिज किचनका सन्चालक कमल जङ कुवर र कृषि प्रती निकै रुचि राख्नु भएका र सफल कृषक ग्यालक्सी फमका सन्चालक गोकर्ण नेपालिको उपस्तिथि थियो भने आफुहरुले संघर्ष गरेका दिनहरुलाइ स्मरण गराउदै उपस्थितलाई प्रेरणा दिनुभएको थियो ।

ब्यबसायप्रति बढदै गएको चरम निराशालाई आशामा परिणत गर्नका लागि लियो क्लब अफ बुटवल सेन्ट्रलले युवा उद्यमशिलता, नेतृत्व बिकास, समाजमा युवाहरुको भुमिका विषयमा सम्बन्धित क्षेत्रका सफल युवा ब्यबसायीहरुले अन्तरसम्बाद कार्यक्रममा आगामी दिनमा आफ्नो माटोमै पसिना भिजाउछु भन्ने हुटहुटि बोकेर हुमियका युवाहरु सङ्ग सहयात्रा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा Youth leadership trainer ; प्रदेस युवा परिसद लुम्बिनी प्रदेस का कार्यकारी उपाध्यक्ष गोबिन्द बाहादुर के सि Youth Entrepreneurship Trainer international certified :Rajib gautam ले सहभागीलाई ब्यबसाय र जीवन कसरी सफल बनाउन सकिन्छ भन्ने बिष्यमा आफ्नो अनुभव बाड्दै प्रेरणा दिनुभएको थियो । कार्यक्रम क्लबका सचिब युवराज भन्डारिले सन्चालन गर्नुभएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*