रोट्रयाक्ट डिस्टिकद्वारा दुइ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

Spread the love

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा ०२ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ । आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, ब्यबहारिक एवं समुहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति खेल सिकाइ पद्धति  समेत अबलम्बन गरि तालीम प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई  विभिन्न बिधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । सो अवसरमा  रोट्रयाक्ट डिस्टिक ३२९२ का बर्तमान  डिआरआर  रोशन कुमार कार्की , प्रशिक्षक नानिकाजी खड्का , प्रदिप धिताल ,  २०२४/२५ का लागि  इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक फरक शिर्षकमा  तालिम प्रदान गर्नुभएको थियो  आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ लाई  फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने  र प्रशिक्षकहरुको भुमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले  अहिले नै  देशभर बाट ४६ जना  प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको बर्ष २०२४/२५ का डिआरआर  बिक्रम क्षेत्रिले बताउनु भयो ।

तालिम कार्यक्रमको  सहजीकरण बर्ष २०२४ /२५ का लागि  रोट्रयाक्ट डिस्टिक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गर्नुभएको २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ

समाचार

नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह शुभारम्

Spread the love

Spread the love  राम कृष्ण कंडेल , श्रावण १८ गुल्मी । गुल्मीदरबार गाउँपालिकाले विश्व स्तनपान सप्ताहको सुभारम्भ एक भब्य समारोहका

समाचार

लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveबुटवल लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुटवल स्थित क्यानन माध्यमिक

समाचार

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न

Spread the love

Spread the love बुटवल रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न भएको छ।  बुटवल डाउनटाउन वर्ष २०२३

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*