रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को  १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न

Spread the love

 बुटवल

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको  १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न भएको छ । रोट्रयाक्ट  डिष्ट्रिक  ३२९२ नेपाल भुटान बर्ष २०२३-२४ का डि आर आर रोसन कार्किले  बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिलाइ  तिलोत्तमा स्थित होटेल पौवामा आयोजित एक  समारोहका बिच आफ्नो पद हस्तान्तरण गरेका हुन।  पद हस्तान्तरण गर्दै कार्किले आफ्नो कार्यकाललाइ सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गरेका छ्न भने आफु निबर्तमान  डि आर आर हुदै गर्दा पनि  रोट्रयाक्ट  डिष्ट्रिक र  रोट्रयाक्ट अभियानमा सदैव सहयोग गर्ने बताए । डि आर आर को पदभार ग्रहण बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिले आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालमा रोट्रयाक्ट  डिष्ट्रिक ३२९२ लाइ अझ उचाइमा पुर्याउने गरि काम गर्ने प्रतिबद्धता जनाए भने आफ्नो कार्यकाल सुरुवात अगाबै  ५ वटा महत्त्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि  रोटरी बर्ष  २०२४-२५ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान सेरचनले रोट्रयाक्ट अभियान र  डि आर आर बिक्रम क्षेत्रिको योजनालाइ सफल बनाउन रोटरी डिष्ट्रिक  र आफ्नो तर्फबाट भरपुर गर्ने र  आफ्नो कार्यकालमा  रोट्रयाक्टरलाइ सगै लिएर अगाडि बढ्ने बताए  । कार्यक्रममा निबर्तमान रोटरी डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजु, पुर्ब गभर्नरद्वय सन्जय गिरि , जितेन्द्र बहादुर राजभण्डारी ,   डिआरसिसि कृष्ण प्रसाद पाण्डे ,रोटरीयन एजाज आलम आइडिआर दिपशन अधिकारी लगायतले सुभकामना मन्तव्य राखेका थिए । रोट्रयाक्ट डिष्ट्रक ३२९२ अन्तर्गतका १० वटा क्लबहरुको आयोजना र १३ वटा क्लबहरुको सह-आयोजनामा सम्पन्न कार्यक्रम रोट्रयाक्ट डिष्ट्रिक बर्ष २४-२५ का डि आर आर इलेक्ट दिनेश गैरेको स्वागत,  डिष्ट्रिक २४-२५ का एसिस्टेन्ट सेक्रेटरी अनुप पाण्डेको धन्यवाद ज्ञापन र  डिष्ट्रिक सेक्रेटरी सुबिन खड्काको संचालनमा सम्पन्न  भएको थियो ।   कार्यक्रममा ४०० भन्दा बढीको सहभागीता रहेको बर्ष २०२४-२५ का  डिष्ट्रिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*