रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रक सेमिनार चितवनमा सम्पन्न ।

Spread the love

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार  रोट्रयाक्ट    डिष्ट्रकका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२४/२५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो । रोट्रयाक्ट  डिष्ट्रकले आगामि बर्ष २४/२५ मा गर्ने कामहरुको  समिक्षा गरि बार्षिक  कार्ययोजना निमार्ण गर्दै सेमिनार  सम्पन्न भएकोे   रोट्रयाक्ट  डिष्ट्रिकका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । दुई दिन सम्म चलेको सेमिनार करिब ६० जना डिष्ट्रीक मेम्बरहरुको सहभागितामा  सप्पन्न भएको क्षेत्रिले बताए । सेमिनारले बिगतका बर्षहरुमा भन्दा आगामी  बर्षमा युवा मैत्रि कार्यक्रमहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रक २०२४/२५ का डिष्ट्रक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि गरेका कामहरुको प्रसंसा गर्नुभयो । डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक  खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताउनुभयो । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेशमै रोजगारिको सिर्जना गरि युवा पलायन कम  गर्ने खालका बिभिन्न सिपमुलक तालिमहरु सन्चालन गनुपर्ने बताउनुभयो र सो कार्यका लागि रोटरि  डिष्ट्रीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता  समेत व्यक्त गनुभयो

। कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएकोमा धन्यवाद व्यक्त गनुभयो आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । ०२ दिन सम्म चलेको सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गर्नुभएको रोट्रयाक्ट  डिष्ट्रीक बर्ष २०२४/२५  का मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*