रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन

Spread the love

बुटवल

मिती २०८१-४-७ गते ईस्लामीक नया वर्ष १४४६ हिजरी तथा कर्बला का शहिद ईमाम हुसेन रदिअल्लाहु तआला अन्हु को सम्झना मा ८औ बृहत रक्तदान को आयोजना गरियको छ । कार्यक्रम को अध्यक्षता संस्था का अध्यक्ष हाजी मोहम्मद ईस्माईल ज्यु प्रमुख अतिथि बुटवल उ म न पा वडा न १ का अध्यक्ष नरेन्द्र बस्नेत ज्यु विशिष्ठ अतिथि ब्लड बैंक का केशर सिह गाहा तथा मदिना मदरसा मस्जिद परिषद का सचिव सबर मिया ज्यु कार्यक्रम संचालन गफुर मिया ज्यु ले गर्नु भएको थियो भने उपस्थित सबैलाइ स्वागत मन्तव्य वरिष्ट उपाध्यक्ष हाजी अब्दुल सहमतले मन्तव्य दिदै स्वागत गर्नु भएको थियो शुभकामना मन्तन्य उप महासचिव हसरदिन मिया , न्यवाद मन्तव्य उपाध्यक्ष हाजी अकबर खान सल्लाहकार जलिल मिया प्रमुख अतिथी नरेन्द्र बस्नेत विशिष्ट अतिथी सबर मिया केशर सिह गाहा अध्यक्ष हाजि मोहम्मद ईस्माईल रहनुभएको थियो । जे डी वारसीको संयोजकत्वमा कार्यक्रम सन्चालन भएको थियो । उक्त कार्यक्रममा ३० पिन्ट रक्त संकलन भएको जे डि वार्सीले जानकारी दिनुभएको छ

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*