गुल्मी दरबार गाउपालिका वडा न: ७ ले सुझाब संकलन साथै मतदातालाई धन्यवाद दिएको छ

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ले एक कार्यक्रम आयोजना गरि मतदातालाइ धन्यवाद दिदै सुझाब संकलन गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष सालिकराम टन्डनको अध्यक्षतामा आयोजना भएको कार्यक्रम वडा नम्बर ७ का सम्पुर्ण नागरिकको सहभागिता रहेको थियो । अतिथिहरुमा हरि प्रसाद अर्याल , रण बहादुर कार्की , सेर बहादुर कार्की , नवनिर्वाचित वडा सदस्य , समाजसेबी लगायत पत्रकारहरुको सहभागी रहेको थियो । वडा नम्बर ७ भित्र भएका समस्या साथै आगामी दिनमा गर्नु पर्ने कामको बिषयमा सहभागीहरुले सुझाब दिएका थिय । कार्यक्रममा बोल्दै रण बहादुर कार्कीले वडा नम्बर ७ मा खाने पानीको जटिल समस्या, विभिन्न टोल टोलका मोटर बाटो स्तर उन्नति , शिक्षा , स्वास्थ र रोजगारलाई विशेष प्राथमिकतामा राख्नु पर्ने जोड दिनुभएको छ , त्यस्तै हिमाल ज्ञावलिले युवाहरुलाइ लक्षित गरि कार्यक्रम लेउनु पर्ने बताउनुभएको छ , कबर्डहल लगायत खेल जगतलाई प्राथमिकता दिनु पर्ने , त्यसै गरि विभिन्न ठाउमा रोड म्याप राख्नु पर्ने, सडकहरुमा यत्रतत्र छरिएका फोहोरहरुको ब्यबस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराउनुभएको छ ।

वडाबासिहरुका सुझाब संकलन गरिसकेपछी नवनिर्वाचित वडा अध्यक्ष सालिकराम टन्डनले मतदातालाई धन्यवाद दिदै नागरिकका आधारभुत आबस्यक्ता तत्काल परिपुर्ति गर्ने र नागरिकका समस्या क्रमस समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । वडा भित्र कुनै बेला समस्या परे हरबखत वडा बासिको घर दैलोमा पुग्ने सालिकराम टन्डनले बताउनुभएको छ । कार्यक्रम वडा नम्बर ७ को सभहालमा भएको थियो भने कार्यक्रम सन्चालन वडा नम्बर ७ का वडा सचिब टुक बहादुर रानाले गर्नुभएको थियो

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*