गुल्मी दरबारमा सरोज थापा र तारा थापा बिजयी

Spread the love

प्रकाश टन्डन (गुल्मी)

स्थानीय तह दोस्रो निर्वाचनको अन्तिम मत परिणाम गुल्मी दरबार गाउपालिका को सार्बजनिक भएको छ । गुल्मी दरबार गाउपालिकाको प्रमुख र उप प्रमुख पद काङ्ग्रेसले बिजय गरेको छ । प्रमुख पदको उम्मेदवार सरोज कुमार थापा र उप प्रमुख पदको उम्मेदवार तारा थापा हुनुहुन्थ्यो । सरोज कुमार थापाको जम्मा मत ६१६६ प्राप्त थियो भने , नेकपा एमालेका उम्मेदवार कृष्ण भुसालको ५६०२ रहेको थियो । त्यसै गरि नेपाली काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदको उम्मेदवार तारा थापाको ६१८८ मत प्रात भएको छ भने नेकपा एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुसिला पुनको ५५८९ मत प्राप्त भएको छ ।

गुल्मीदरबार गाउँपालिका निर्वाचित बडा हरु

वडा न. १- नेपाली काङ्ग्रेस (निर्वाचित)

वडा न. २ नेकपा एमाले ( निर्वाचित)

वडा न. ३ नेपाली काङ्ग्रेस (निर्वाचित)

वडा न. ४= नेकपा एमाले (निवाचित)

वडा न. ५ नेकपा एमाले (निर्वाचित)

वडा न. ६ नेपाली काङ्ग्रेस (निर्वाचित)

वडा न. ७ नेपाली काङ्ग्रेस (निर्वाचित )

स्मरण रहोस स्थानीय तहको पहिलो निर्वाचन २०७४ पनि गुल्मी दरबार गाउपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका असोक कुमार थापा र उप प्रमुख पदमा मिना भन्डारी बिजयी हुनुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*