गुल्मी दरबारमा प्रसुती हुने महिलाहरुलाइ निसुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिकाको जेठ १६ गते बसेको कार्यपालिका बैठकले गुल्मी दरबारका स्वास्थ्य संस्थाहरु बाट रिफर भएका प्रसुती हुने महिलाहरुलाइ निसुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । प्रसुती महिलाहरुको अबस्था हेरेर गाउपालिकाले आबस्यक सहयोग गर्ने छ, त्यस्तै बिपन्न नागरिकहरुको लागि पनि आर्थिक सहायता गर्ने अध्यक्ष सरोज कुमार थापले बताउनुभएको छ ।

वर्षा याम सुरु भए सङ्गै पालिकाले बिपद सामाग्रीहरु जस्तै त्रिपाल , जस्ता पाता लगायत अन्य सामाग्रीहरु खरिद गर्ने भएको छ । गुल्मी दरबार गाउपालिका बासिहरुले वर्षा याममा सडक अबरुद्द हुने समस्या भोगिरहेकोले आगामी दिनमा उक्त समस्यालाई समाधान गर्ने उद्देस्यले हरेक वडामा सडक मर्मतको लागि लेन्थ वर्कर राख्ने निर्णय गरेको छ । लेन्थ वर्करले कुनै पनि वडामा सडक अबरुद्द भएको छ भने तुरुन्तै गएर आबस्यक उपकरणहरु लगेर सडक सुचारु गर्नेछन ।

गुल्मी दरबार गाउपालिकाको कार्यपालिका पहिलो बैठकको प्रस्ताब तथा निर्णयहरु यस्ता छन ।

१. यस भन्दा अगाडिको बैठकका निर्णयहरुको समीक्षा
२. गुल्मीदरबार गाउँपालिकाका नागरिकहरुलाई धन्यवाद ज्ञापन सम्बन्धमा
३. जनप्रतिनिधिहरुले आफ्नो प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा
४. गाउँपालिकाको प्रशासकीय भवनको IEE को बाँकी काम सम्पन्न गरी DPR गर्ने सम्बन्धमा
५. गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धमा
६. विपन्न नागरिकको लागि आर्थिक सहायता रकममा रकमान्तर गर्ने सम्बन्धमा
७. विपद् सामाग्रीहरु खरिद सम्बन्धमा (त्रिपाल¸ जस्तापाता लगायत अन्य)
८. कार्यपालिकाको बैठक कक्ष निर्माण सम्बन्धमा
९. वडा नं. ३ को पिपलनेटाको सडक मर्मत संभार सम्बन्धमा
१०. सडक मर्मतको लागि लेन्थ वर्कर राख्ने सम्बन्धमा
११. आर्थिक सहायता रकम उपलब्ध गराउने सम्बन्धमा
१२. कृषि तथा पशुउद्यम परियोजनाको रकम भुक्तानी सम्बन्धमा
१३. कार्यालयको गतिविधिहरुबारे छलफल तथा जानकारी
१४. अन्य विविध विषय

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*