गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण ।

Spread the love

प्रकाश टन्डन (गुल्मी)  गुल्मीको गुल्मीदरबारगाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गर्नुभएकोछ ।वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पालिका र वडामा निर्वाचित जनप्रतिनिधीले सपथ ग्रहण गर्नुभएको हो।शुक्रवारनवनिर्वाचित पालिका अध्यक्षसरोज थापालाई गुल्मी जिल्ला मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनु भएको थियो। त्यसपछिअध्यक्ष थापाले शुक्रबार नैगाउँपालिका पुगि पदभार ग्रहण गर्नुभएको थियो। पदभार ग्रहण गर्दै अध्यक्ष थापाले सुखी र समृद्धगाउँपालिका बनाउन१०बुदे प्रतिवद्द्ता पत्र सार्वजनिक गर्नुभएको छ।उक्त प्रतिवद्दता पत्रमाभष्ट्राचार शुन्य सहनशीलता ,नागरिक केन्द्रितसेवा प्रवाह, पारदर्शिता ,नागरिकले स्थानीय सरकारको अनुभुतगर्ने गरि कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाउने ,निरन्तर जनताको साथमा रहने ,कर्मचारी लाई जिम्मेवार र कर्तव्यबोध गराई सुशासनकायम गर्ने ,सुखी र समुन्नत गाउँपालिका निर्माण गर्ने लगाएतको प्रतिवद्दता गर्नुभएको थियो ।सोही अवसरमा गाउँपालिकाको वडा नम्बर १बलुथुममा अति विभिन्न परिवार जुन परिवारमा खरको छानोबिद्दुत सेवा समेत उपलब्धनभएको अति विभिन्न एक परिवारलाई नगद रु दस हजार प्रदान गर्दै अब बिपन्न परिवारलाई समेटेर थप कार्यक्रम तत्काल ल्याउनेबताउनु भयो ।नवनिर्वाचित अध्यक्ष थापाले पालिका उपाध्यक्षसँगै वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममानिवर्तमान कार्यवाहक अध्यक्ष मिना पाण्डे , विभिन्न पार्टी प्रतिनिधि ,निवर्तमान जनप्रतिनिधि हरु , नवनिर्वाचित वडाध्यक्षहरु ,उपाध्यक्ष तारा थापा ढेगा अध्यक्ष सरोज थापालगाएततले धन्यवाद एवम् प्रतिवद्द्ता मन्तव्य राख्नुभएको थियो । यस गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेसलेविजयी हासिल गरेको छ । ७ वटा वडा रहेको पालिकाको ४वटा वडामा नेपाली काङ्ग्रेसले विजय हासिल गरेकोछ भने ३वटा वडामा एमालेलेविजय हासिल गरेको छ । कार्यक्रममागाउँपालिकाको पहिचान गित विमोचन कार्यक्रम ,गुल्मीदरबार दर्पणडकुमेन्टरि विमोचन, पुस्तिका विमोचन कार्यक्रम पनि सम्पन्नभएको थियो ।जनप्रतिनिधिको स्वागत तथा सम्मान बिदाई मायाको चिनो प्रदानसमेतगरिएको थियो । कार्यक्रमको संचालनगाउँपालिकाका अधिकृत टङ्क पन्थीले गर्नुभएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*