पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो हजारौ को सङ्ख्यामा आइरहेको छन्। यति बेलामा गित सङ्गितमा नयाँ कलाकारको आगमन बढ्दै गएकाे छ।
त्यही भिडमा यतिबेलाकाे समयमा एउटा आशा लाग्दो नेपाली मौलिक पन बोलेको लोकदोहोरी गित म तिम्रो हैन र अस्ति बजारमा सार्बजनिक भएको छ।
एम टि महरकाे गितमा लय रहेकाे छ।भने गायक,सर्जक तथा गितकार एच के मगरकाे उत्कृष्ट शब्द मा गित बजारमा सर्बजनिक भएको हाे।उक्त गितमा स्वर नारायण बिपि,एम टि महर र महिला आबाज अन्जु विश्वकर्माले साथ दिएकी छन्।
तिलक साही ठकुरि निर्देशनमा सरोज शाहीले खिचेको भिडियोमा एम टि महर,पुष्पा घर्ती र अन्य साथीहरू काे लाेभलाग्दाे अभिनय देख्न सकिन्छ।सम्पादक निराजन के सि गरेका हुन्।
एम टि महर अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको गितले धेरै दर्शकहरुको मन जित्ने बताए।गायक गायिका काे अनुसार गितले दर्शका हरु बाट राम्रो प्रतिकृया आई रहेको पनि बताए।दर्शका हरु लाई धन्यवाद पनि दिएका छन्।दर्शक काे मायाले नै अगाडी बढ्ने बताए।भाइरल अन्जु विश्वकर्मा अहिलेकाे समयमा गित संगीतमा व्यस्त देखिने गायिका हुन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
Be the first to comment