गायक नारायन बि.पी र गायिका अन्जु विश्वकर्मा को “म तिम्रो हैनर” गीत सर्वत्र बजारमा

Spread the love

पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो हजारौ को सङ्ख्यामा आइरहेको छन्। यति बेलामा गित सङ्गितमा नयाँ कलाकारको आगमन बढ्दै गएकाे छ।
त्यही भिडमा यतिबेलाकाे समयमा एउटा आशा लाग्दो नेपाली मौलिक पन बोलेको लोकदोहोरी गित म तिम्रो हैन र अस्ति बजारमा सार्बजनिक भएको छ।


एम टि महरकाे गितमा लय रहेकाे छ।भने गायक,सर्जक तथा गितकार एच के मगरकाे उत्कृष्ट शब्द मा गित बजारमा सर्बजनिक भएको हाे।उक्त गितमा स्वर नारायण बिपि,एम टि महर र महिला आबाज अन्जु विश्वकर्माले साथ दिएकी छन्।
तिलक साही ठकुरि निर्देशनमा सरोज शाहीले खिचेको भिडियोमा एम टि महर,पुष्पा घर्ती र अन्य साथीहरू काे लाेभलाग्दाे अभिनय देख्न सकिन्छ।सम्पादक निराजन के सि गरेका हुन्।


एम टि महर अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको गितले धेरै दर्शकहरुको मन जित्ने बताए।गायक गायिका काे अनुसार गितले दर्शका हरु बाट राम्रो प्रतिकृया आई रहेको पनि बताए।दर्शका हरु लाई धन्यवाद पनि दिएका छन्।दर्शक काे मायाले नै अगाडी बढ्ने बताए।भाइरल अन्जु विश्वकर्मा अहिलेकाे समयमा गित संगीतमा व्यस्त देखिने गायिका हुन्।


भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Uncategorized

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

Spread the love

Spread the love राम कृष्ण कंडेल बैशाख २९ गुल्मी  नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक

समाचार

रोट्रयाक्ट डिष्ट्रक ३२९२ को डिष्ट्रक सेमिनार चितवनमा सम्पन्न ।

Spread the love

Spread the loveरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार  रोट्रयाक्ट    डिष्ट्रकका डि आर आर

समाचार

गुल्मीको चारपालामा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Spread the love

Spread the loveसाबित्रा पौडेल , चैत २६ गुल्मी । गुल्मीमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ

समाचार

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र

Spread the love

Spread the loveगुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष

Uncategorized

देवदहमा क्लोथ बैंक सञ्चालन – Sarthak Majheri Tv

Spread the love

Spread the loveदेवदहमा क्लोथ बैंक सञ्चालन देवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड

समाचार

रोट्रयाक्ट डिस्टिकद्वारा दुइ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा ०२ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ । आगामी रोट्रयाक्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*