औषधि व्यवसायी संघ गुल्मीको स्थापना दिवस रक्तदन गरि सम्पन्न

Spread the love

रामकृष्ण कडेल , असार १५ गुल्मी    नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा गुल्मीको २० औं स्थापना दिवसको अवसरमा गुल्मी अस्पताल तमघासमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रममा गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्या, नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखा अध्यक्ष फर्शुराम पाण्डे , महासचिव गणेश श्रेष्ठ ,सदस्य जयप्रकाश भट्टराई , स्वास्थ्यकर्मी कमल रिजाल , सुनचाँदी व्यवसायी झबिन्द्र पन्थी लगाएतले रक्तदान गर्नुभएको थियो । लुम्बिनी प्रदेश सदस्य कमलप्रसाद पाण्डेय, लुम्बिनी प्रदेश सल्लाहकार तथा शाखा विशिष्ट सल्लाहकार शेरबहादुर थापा, गुल्मी शाखा विशिष्ट सल्लाहकार चूडामणि पन्थी, शाखा अध्यक्ष फर्शुराम पाण्डे लगायत कार्यसमिति, अस्पतालका कर्मचारीहरु, व्यवसायीहरु, कार्यक्रम संयाेजक के.पी. भण्डारी, नेपाल रक्तदाता संघ लगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।
गुल्मी शाखा उपाध्यक्ष पार्वता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा मे.सु. डा. उत्तम पच्या, शेरबहादुर थापा, फर्शुराम पाण्डेले शुभकामना तथा धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव गणेश श्रेष्ठले गर्नु भएको थियो ।कार्यक्रममा आकाश मेडिको फार्मा तमघास गुल्मीको तर्फबाट अध्यक्ष फर्शुराम पाण्डेले गुल्मी अस्पताललाई ५० थान ब्लड ब्याग र ट्रान्स्फ्युजन सेट हस्तान्तरण गर्नुभएको थियो ।

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*