रोट्रयाक्ट डिष्ट्रक ३२९२ को  १७ औ डिष्ट्रक लिडरसिप ट्रेनिङ्ग सेमिनार (DLTS) एवं अवार्ड सेरेमोनि काठमाडौंमा  सम्पन्न

Spread the love

। रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ DLTS एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न गरेको छ ।  रोट्रयाक्ट डिष्ट्रक  ३२९२ नेपाल भुटानको आयोजना तथा   रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसको आतिथ्यतामा कार्यक्रम भएको हो ।  रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसकि अध्यक्ष परिना श्रेष्ठ  र   रोट्रयाक्ट  डिष्ट्रकका डि आर आर रोसन कार्किको  संयुक्त अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२३-२४  का डिष्ट्रक गभर्नर  राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बर्ष २०२४-२५ का डिष्ट्रक गभर्नर राजेन्द्रमान सेरचन , पुर्ब डिष्ट्रक गभर्नर सन्जय गिरि ,  पुर्ब डिष्ट्रक गभर्नर सन्तोष रिजाल , डिआरसिसि नारायण कृष्ण खरेल त्यसैगरी अतिथिको रुपमा दिनेश मानन्धर , दुर्गादेव सुबेदि, अमित गिरि , रोट्रयाक्ट  डिष्ट्रक ३२९२ नेपाल भुटान बर्स २०२४-२५ का  डि आर आर बिक्रम क्षेत्री , २४-२५ का  डि आर आर इलेक्ट दिनेश गैरे , पुर्ब  डि आर आर सुशील कुमार कार्की डिआरसि को चेयर किशोर त्रिपाठि रहेका थिए ।

१७ औ DLTS कार्यक्रममा रोट्रयाक्ट  क्लबका अध्यक्ष , सचीव , कोषाध्यक्ष,  क्लब सर्भिस डाइरेक्टर, कम्युनिटि सर्भिस  डाइरेक्टर, प्रोफेसन डिभेलपमेन्ट डाइरेक्टर, द रोटरि फाउन्डेसन  डाइरेक्टर, अन्य  डाइरेक्टर, पब्लिक इमेज चेयर , जनरल मेम्बरहरुलाइ छुट्टाछुट्टै सेसनमा राखी रोट्रयाक्ट  डिष्ट्रक ट्रेनिङ टिम र आमन्त्रित ०९ जना  प्रशिक्षकहरुले  तालिम प्रदान गरेको  डिष्ट्रक लिडरसिप ट्रेनर अनुसा नेपालले जानकारी दिइन ।   बर्ष २४-२५ लाइ प्रभावकारि रुपले अगाडि बढाउन DLTS ले महत्त्वपूर्ण भुमिका खेल्ने २४-२५ का डि आर आर बिक्रम क्षेत्रीले बताए । १७ औ DLTS एवं अवार्ड सेरेमोनिमा रोट्रयाक्ट  डिष्ट्रक २३-२४ का  डि आर आर रोसन कार्किले आफ्नो कार्यकाललाइ उत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै बर्ष २३-२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने डिष्ट्रकका पदाधिकारीहरु , आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघ सस्था एवं ब्यक्तित्वहरु ,  विभिन्न  रोट्रयाक्ट  क्लब ,  विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष एवं पदाधिकारीहरुलाइ सम्मान पत्र र अवार्ड  प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो भने आगामी बर्षलाइ पनि अझ उत्कृष्ट बनाउन  आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजु , बिशिस्ट अतिथि राजेन्द्रमान शेरचन  र बिक्रम क्षेत्रिले मन्तव्य राख्नुभएको थियो । बर्ष २४-२५ का  डि आर आर इलेक्ट दिनेश गैरेको स्वागत,  पहिलो सत्रको कार्यक्रम जुना पुन र दोस्रो सत्रको कार्यक्रम बर्ष २३-२४ का डिष्ट्रक सेक्रेटरी सुशान्त धितालको संचालनमा सम्पन्न भएको बर्ष २४-२५ का डिष्ट्रक सेक्रेटरी सुबिन खड्काले बताए ।उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका १३६ क्लबहरुबाट ८१४ भन्दा बढी  रोट्रयाक्टरहरुको सहभागीता रहेको बर्ष २०२४-२५ का  डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*