लागू औषध दुब्यर्सन बिरुद्द युवा सचेतना कार्यक्रम सम्पन्न

Spread the love
 प्रकाश टन्डन (गुल्मी)
गुल्मी दरबार गाउपालिकाको सहयोगमा हाम्रो बिकास अभियान नेपालले लागुऔषध दुब्यर्सन बिरुद्ध युवा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सभापति पुनाराम ज्ञावलि , प्रमुख अतिथि गुल्मी दरबार गाउपालिकाका अध्यक्ष सरोज कुमार थापा, र विशेष अतिथी गुल्मी दरबार गाउपालिका उपाध्यक्ष तारा थापाको रहेको थियो । कार्यक्रममा बोल्दै सरोज थापाले यस्ता खाल्का युवा सचेतना कार्यक्रम टोल टोल मा पुराउन आबस्यक रहेको र गाउपालिकाले आबस्यक समन्वय गर्ने बताउनुभएको छ । त्यसै गरि कार्यक्रमका प्रमुख प्रशिक्षक गुल्मी दरबार गाउपालिकाका प्रमुख प्रशसकिय अधिकृत लक्ष्मण पान्डे,विशेष प्रशिक्षक गुल्मी दरबार गाउपालिका स्वास्थ्य साखा प्रमुख नारायण प्रसाद अर्यालको रहेको थियो । कार्यक्रममा बोल्दै नारायण अर्यालले चेतनाको कमिले युवाहरु लागू औषध प्रयोग गरिरहेको र यस्लाइ न्यूनीकरण गर्नको निमित्त यस्ता खाल्का अभियान टोल टोल मा सन्चालन गर्न जरुरी रहेको बताउनुभएको थियो ।
त्यस्तै बिषय बिज्ञ जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक स्याम प्रकाश यादबले लागुऔषद सम्बन्धि जान्कारी , लागू औषध बिक्री बितरण , ओसार पसार तथा प्रयोग गरेमा कानुन बमोजिम कस्ता खाल्का सजाय हुन्छन तथा लागू औषध न्युनिकरणको गर्नको लागि समाजमा नागरिकको दायित्व कस्तो खाल्को हुन्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा गुल्मी दरबार भित्रका राजनीतिक दल , जनप्रतिनिधि , विभिन्न क्लब संघ सस्था , पत्रकार तथा समाजसेबिहरुको सहभागिता रहेको थियो । हाम्रो बिकास अभियान नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पुनाराम ज्ञावलिले भोलिका दिनमा यस्तै खाल्का युवा सचेतना कार्यक्रम अभियानले टोल टोलमा गर्ने जान्कारी दिनुभएको थियो भने कार्यक्रम सन्चालन प्रकाश टन्डनले गरेका थिए ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*