रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले कर्पोरेट फुटसल प्रतियोगिता संचालन गर्ने

Spread the love

बिकास टन्डन (रुपन्देही)

रोट्याक क्लब अफ बुटवल डाउनटाउनले प्रथम पटक एस क्षत्रका बैङ्कहरुसङ्गको सम्बन्ध बिस्तार र स्वास्थ्यकालागी खेल भन्ने नारा सहित फुटसलको आयोजना गर्न लागिएको कलब का इलेक्ट तथा कार्यक्रम सम्योजक सौरभ भुसाल ले बताउनु भयो।

रुपन्देही जिल्ला भरिका सबै बैंक तथा बित्तिय संस्था सहभागी हुने गरि राखिएको कर्पोरेट फुट्सल प्रतियोगितामा विनर अप हुने टिम लाई नगद रु ५०,००० ,अवार्ड र प्रमाणपत्र त्यसै गरि फस्ट रनर अफ हुने टिम लाई नगद रु ३०,००० अवार्ड र प्रमाणपत्र र बेस्ट पेलेयर्स लाई नगद रु ५,००० र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राम बेल्बासे ले बताएका छन ।

यो कार्यक्रम गर्नको उद्देश्य बताउदै अध्यक्ष बेल्बासे भन्छन बैंक तथा बित्तीय सस्था हरु र रोट्याक्ट क्लब बिच को सम्बन्ध थप प्रगाढ र मजबुत बनाउन को लागि यो कार्यक्रम ले महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रम यहि जेठ २८ गते सनिवार बिहान ७ बजे देखि तिलोत्तमा नगरपालिका ७ भलबारी (सनराइज स्पोर्ट्स) मा हुने भएको छ ।

 

समाचार

भैरहवामा फाल्गुन १३ गते ‘टेक कन्कलेभ–२०२४’ हुँदै

Spread the love

Spread the loveभैरहवामा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले फाल्गुन १३ गते  आईतबार रुपन्देहीको भैरहवामा

समाचार

रुपन्देहीको कञ्‍चन गाउपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने

Spread the love

Spread the loveरुपन्देही, फागुन २ रुपन्देहीको कञ्‍चन गाउपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने भएको छ । कन्चन गाउपालिका, जेसीआई कञ्‍चन र

समाचार

लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा सफल युवा व्यावसायिहरु बिच अन्तरसवांद कार्यक्रम सम्पन्न

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही) लियो क्लब अफ बुटवल सेन्ट्रलले अफ्नो स्थापनाको १० औ बर्षमा प्रवेश गरेको अबसरमा युथ

समाचार

गायक नारायन बि.पी र गायिका अन्जु विश्वकर्मा को “म तिम्रो हैनर” गीत सर्वत्र बजारमा

Spread the love

Spread the loveपछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो हजारौ को सङ्ख्यामा आइरहेको छन्। यति बेलामा

समाचार

रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा सहिद दिवसको अवसरमा दिप प्रज्जवलन

Spread the love

Spread the loveनागरिक स्वतन्त्रता,लोकतन्त्रको स्थापना,राष्ट्रियताको रक्षा तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवनको आहुति दिने सहिदहरुको सम्झनामा नेपालमा हरेक वर्ष माघ

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा बन्भोज कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveरुपन्देही ।  सहाराबिहिनहरुको साहारा बन्दै आएको संस्था गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको पाचौं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*