रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले कर्पोरेट फुटसल प्रतियोगिता संचालन गर्ने

Spread the love

बिकास टन्डन (रुपन्देही)

रोट्याक क्लब अफ बुटवल डाउनटाउनले प्रथम पटक एस क्षत्रका बैङ्कहरुसङ्गको सम्बन्ध बिस्तार र स्वास्थ्यकालागी खेल भन्ने नारा सहित फुटसलको आयोजना गर्न लागिएको कलब का इलेक्ट तथा कार्यक्रम सम्योजक सौरभ भुसाल ले बताउनु भयो।

रुपन्देही जिल्ला भरिका सबै बैंक तथा बित्तिय संस्था सहभागी हुने गरि राखिएको कर्पोरेट फुट्सल प्रतियोगितामा विनर अप हुने टिम लाई नगद रु ५०,००० ,अवार्ड र प्रमाणपत्र त्यसै गरि फस्ट रनर अफ हुने टिम लाई नगद रु ३०,००० अवार्ड र प्रमाणपत्र र बेस्ट पेलेयर्स लाई नगद रु ५,००० र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राम बेल्बासे ले बताएका छन ।

यो कार्यक्रम गर्नको उद्देश्य बताउदै अध्यक्ष बेल्बासे भन्छन बैंक तथा बित्तीय सस्था हरु र रोट्याक्ट क्लब बिच को सम्बन्ध थप प्रगाढ र मजबुत बनाउन को लागि यो कार्यक्रम ले महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रम यहि जेठ २८ गते सनिवार बिहान ७ बजे देखि तिलोत्तमा नगरपालिका ७ भलबारी (सनराइज स्पोर्ट्स) मा हुने भएको छ ।

 

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*