समाचार

ठूलो दुर्घटना बाट बच्यो बुद्द एयरको विमान

प्रकाश टन्डन (गुल्मी)   काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमा सकुशल अवतरण भएको छ । ल्यान्डिङ गेयरमा समस्या आएपछि विराटनगरमा अवतरण हुन नसकेर विमान काठमाडौं फर्किएको थियो । उपत्यकाको आकाशमा डेढ […]

समाचार

एकै घरका ३ दिदिबहिनीको एउटै चिहान भयो गुल्मीमा नालिबेली हेर्नुहोस

 प्रकाश टन्डन (गुल्मी) तिलक परियार । पेशा, टेलर पसल अर्थात् सिलाइबुनाइ । अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् । टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै […]

समाचार

गुल्मी दरबार गाउपालिकामा कोरोना ह्यात्तै बढ्यो बिद्यालय बन्द अरु के बन्द के खुल्ला हेर्नुहोस?

प्रकाश टन्डन (गुल्मी) गुल्मी दरबार गाउपालिकामा कोरोना संक्रमितको संख्या फेरि दिन प्रतिदिन बढ्न थालेको छ । यसै संदर्भमा गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ले पनि विशेष सतर्कता अपनायको छ । २०७८ असोज ५ गते […]

समाचार

बुटवलमा मेयरलाइ मुक्का हान्ने युवालाइ एमाले ले मुद्दा नचलाउने

प्रकाश टन्डन नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई आक्रमण गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ। नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले […]

समाचार

समृद्ध चारपाला युवा अभियानद्वारा गुल्मीका मृगौला पिडितलाई नगद सहयोग

प्रकाश टन्डन (गुल्मी) समृद्ध चारपाला युवा अभियानले मृगौला पिडित नेत्र बहादुर मिदुनलाइ नगद रु दस हजार (१०,०००) सहयोग गरेको छ । गुल्मी दरबार गाउपालिका ५, अमर अर्बाथोक निवासी नेत्र बहादुर मिदुनका दुबै मृगौला फेल भयपछी […]

समाचार

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा काङ्ग्रेस सभापतिमा दुर्गा बहादुर खत्री

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत को वडा अधिबेसन गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा पनि सम्पन्न भयको छ । कार्यक्रमको सभापतित्व तत्कालीन वडा सभापति टोपबहादुर बस्नेतले गर्नु भयको थियो भने सन्चालन तत्कालीन सचिब […]

Uncategorized

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा तीज गीत प्रतियोगिता २०७८ सम्पन्न कस्ले लियो त स्थान हेर्नुहोस ?

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम तथा तीज गीत प्रतियोगिता २०७८ कार्यक्रम सम्पन्न गरेको छ। महिलाहरुको विशेष पर्व हरितालिका तीजको अबसर पारी २०७८ भाद्र, १९ गते सनिवार कार्यक्रम सम्पन्न गरेको हो, कोभिड १९ […]

अन्तर्वार्ता

मृत्यु सङ्ग लड्दै गरेका बिनोद खडकालाइ आयो अस्ट्रेलिया र अमेरिका बाट यति धेरै सहयोग (Sarthak Majheri Tv)

बि.स २०७६ साल कार्तिक २० गते गाडिमा अर्घाखाँची जाँदै थियौ खै दिन पनि कस्ता थिय जाँदै गर्दा बाटोमै गाडी दुर्घटना भयो गाडिमा ५ जना थियौ एकै परिवारका ३ जना घटना स्थलमै जीवन त्याग गर्नु भो […]

अन्तर्वार्ता

गुल्मीका मोहन थापाको भारतमा मोटरसाइकल दुर्घटना , आर्थिक अबस्था कम्जोर, सहयोगको अपिल

रोजगारीको सिल्सिलामा भारत गयका गुल्मी दरबार गाउपालिका ३ गुल्मी का मोहन थापाको भारतमा डिउटिबाट रुम तर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भयको छ, दुर्घटनामा परि गम्भीर घाइते भयका मोहन थापालाइ भारतकै एक अस्पतालमा उपचार गराइरहेको उनलाई […]