लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टन्डन निर्वाचित

Spread the love

बुटवल असार २२ । लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास ट्न्डन निर्वाचित भएका छन् । क्लबको आज भएको पदस्थापना कार्यक्रम बाट क्लबका प्रथम उपाध्यक्ष रहेका बिकास ट्न्डन लाई वर्ष २०२३/२४ को लागि सर्वसम्वत निर्वाचित गरेको क्लबका सचिव युवराज बन्जाडेले जानकारी गराए । नवनिर्वाचित ट्न्डन युवा उद्यमी तथा समाजसेवी हुनुहुन्छ । ट्न्डन बुट्वल ०६ ट्राफिक चोक मा फोर नेसन एजुकेसन कन्सल्टेन्सी का सञ्चालक समेत हुनुहुन्छ ।विभिन्न समाजिक संघ सस्थाको प्रतिनिधित्व गरिसक्नु भएका ट्न्डन सामाजिक अभियान्ता समेत हुनुहुन्छ । क्लबले आज आयोजना गरेको पदस्थापना कार्यक्रम बाट २०२३/२४ का लागि अध्यक्षमा बिकास ट्न्डन , प्रथम उपाध्यक्षमा विशाल पान्डे, सचिवमा युबराज बन्जाडे र कोषाध्यक्षमा हरि घिमिरे र्निविरोध निर्वाचित गरेको क्लबका अध्यक्ष माधब अर्याल ले जानकारी गराउनुभएको छ ।

क्लबका सस्थापक अध्यक्ष लछ्मन पन्थी को प्रमुख आथित्यतामा भएको कार्यक्रम केसब पौडेल र युबराज बन्जाडे ले सन्चालन गर्नु भएको थियो । प्रमुख अतिथि लाक्छ्मन पन्थि ज्यु ले कार्यक्रम मा बोल्दै समाज सेवा सङ्गै सस्थलाइ थप प्रगती गर्नेको निमित्त सबैलाइ आह्वान गर्नुभएको थियो भने नव निर्वाचित बिकास टन्डनलाइ सुभकामना दिनुभएको थियो ।कलब का पुर्ब अध्यक्ष बिजय आचार्य , सौरभ भुसाल , बुद्धि कुवर, हिमाल खनाल लगायतले सुभकामना मन्त्बय राखनुभएको थियो । अध्यक्ष्ँमा निर्वाचित ट्न्डनले पहिलो बैठकबाट बर्षभरीका कार्ययोजना प्रस्तुत गरी सोहि बमोजिम कार्यक्रमहरु गरीने र क्लबले गरी आएका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने बताए

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*