रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा सहिद दिवसको अवसरमा दिप प्रज्जवलन

Spread the love

नागरिक स्वतन्त्रता,लोकतन्त्रको स्थापना,राष्ट्रियताको रक्षा तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवनको आहुति दिने सहिदहरुको सम्झनामा नेपालमा हरेक वर्ष माघ १६ गते विभिन्न कार्यक्रम गरि मनाइने सहिद दिवसको अवसरमा आज रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहि र रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा बुटवलको चौराहामा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम Rotary New Generation Commit Chair जीवन प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, लामो समयदेखि सामाजिक क्षेत्रमा आबद्ध Youth CAN का अध्यक्ष रामु पाण्डे तथा बुटवल डाउनटाउनका Past President Council Chair बालकृष्ण पाण्डेको विशिष्ट आतिथ्यतामा संचालन गरिएको थियो।यस कार्यक्रममा आफु र आफ्ना भन्दा पहिला यो देशलाई राखेर आफ्नो अमुल्य जीवनको बलिदान दिने सम्पुर्ण ज्ञात र अज्ञात सहिदहरुको सम्झनामा मौन धारण सङै मैनबत्ति बालि सहिदहरु प्रति सम्मान प्रकट गरिएको थियो। कार्यक्रममा बोल्दै रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहिका अध्यक्ष दिवस खनालले सहिदहरुको योगदान,समर्पण र सपनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो। साथै कार्यक्रमको अन्त्यमा रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले हाम्रा पुर्खाहरुको योगदानलाइ कदर गर्दै सोहि मार्गमा हामी लाग्नुपर्ने कुरालाई जोड दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*